‘ओलीको विसर्जनवादविरुद्ध संघर्ष अपरिहार्य’

काठमाडौं : नेकपा एमालेका खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विघटन र विसर्जनको बाटोमा लगेको भन्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताएका छन् । सत्तारूढ एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका

अमेरिकाको कोलोराडोमा भारी हिमपातपछि आपतकालको घोषणा

एजेन्सी : भारी हिमपातपछि अमेरिकाको कोलोराडो राज्यमा आपतकाल घोषणा गरिएको छ । डेनवर लगायतका शहरहरुमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछि आपतकाल घोषणा गरिएको हो । कोलोराडोमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील

नेपाल समूहले ओलीको निर्णयलाई वैधता नदिन माग गर्दै निर्वाचन आयोगलाई पठायो पत्र

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल-झलनाथ खनाल खेमाले निर्वाचन आयोगलाई पत्र पठाएको छ । आयोगमा दर्ता गरिएको पत्रमा पार्टी विधानको धारा ४१

लहान मालपोत बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

काठमाडौं : सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । घटना भएको करिब ४ घण्टापछि अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन्

सिरहाको लहान मालपोत कार्यालयमा बम विस्फोट

सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ । लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । बम विस्फोटमा परी

वामदेव गौतमले पार्टी एकता जोगाउन ओली र नेपाल पक्षसँग छुट्टाछुट्टै छलफल गर्ने

काठमाडौं : नेकपा एमालेका नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालसँग छलफल गर्ने भएका छन् । अभियानको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान

रुसमा विपक्षी दलको सम्मेलनमा प्रहरी हस्तक्षेप, दुई सय भन्दा बढी नेता पक्राउ

एजेन्सी : रुसमा विपक्षी दलको सम्मेलनमा सहभागी दुई सय भन्दा बढी नेता पक्राउ परेका छन् । रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कोरोना महामारीको बीच भेला आयोजना गरेको

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका सांसदलाई कारबाहीको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई

माधव नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो । शनिबार

ओलीको चुनौती : प्रधामन्त्रीबाट हटाउन सक्छ कसैले भने हटाएर देखाओस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन सके