एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजपनि जारी
काठमाडौं : नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज पनि जारी छ । ललितपुरको एक होटलमा जारी भेलाले पार्टीको भावी कार्यदिशा तय गर्नेछ ।
पार्टीको अन्तरसंघर्ष संगठनका आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी!-->!-->!-->…
पत्रकार महासंघको निर्वाचन चैत २५ गते, ७ गते कार्यतालिका प्रकाशन
नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । यसअघि अधिवेशन सम्पन्न गरिसकेको महासंघको निर्वाचन चैत २५ गते हुने भएको हो ।
महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र!-->!-->!-->…
नेपाल पक्षका सांसद संसदीय दलको बैठकमा नजाने
प्रधानमन्त्री केपी ओलीले बिहीबार आह्वान गरेको संसदीय दलको बैठकमा एमालेका माधव नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन् ।
राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने सो पक्षले जनाएको छ ।
!-->!-->!-->!-->!-->…
माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु
काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अहिले उद्घाटन सत्र चलिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला गरेको सो!-->!-->!-->…
नवीन्द्रराज जोशीबारे आएको भ्रमपूर्ण खबरप्रति परिवारको आपत्ति
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सूचना र खबरप्रति उनको परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नर्भिक अस्पतालमा उपचाररत नेता जोशीका!-->!-->!-->…
माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ ।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने छ!-->!-->!-->…
नाइजरमा ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्वारा हत्या
दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ ।
साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सोमबार पनि सरकारी सेनासँग!-->!-->!-->!-->!-->…
राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन जरुरी : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन जरुरी रहेको बताएकी छन् । शीतल निवासमा मंगलबार बसेको सर्वदलीय बैठकमा राष्ट्रपति!-->…
ओलीलाई योगेशको जवाफ- कारबाहीले मुलुक र पार्टी अगाडि बढ्दैन, धम्की नदिनुस्
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।
मंगलबार भेलाबारे जानकारी दिन ललितपुरको!-->!-->!-->…
ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै!-->!-->!-->…