सर्वोच्चद्वारा नहकुल सुवेदीकाे याेग्यतामा प्रश्न उठाउँदै दायर भएकाे रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य नभएको भन्दै दायर भएको रिट निवेदन खारेज गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका

संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्य हेरफेर

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्य हेरफेर गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाएका हुन् । कार्यव्यवस्था

माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई गर्‍यो सिफारिस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ । केपी ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको हो । माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध निर्वाचित

जनकपुरधाम : डा. सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू सबै पदमा निर्वाचन भएको थियो । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौँ : सरोकारवालाहरुले कोभिड-१९ को कारण देखाएर देशभरका शिक्षण संस्था बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको बैठकमा सरोकारवालाहरुले हचुवाका भरमा देशभरका विद्यालय बन्द गर्ने र पटक पटक

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ : नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक

इरानको परमाणु केन्द्रमा ‘आक्रमण’

एजेन्सी : इरानको परमाणु केन्द्रमा तोडफोड भएको छ । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण सार्वजनिक गरेको भोलिपल्टै परमाणु केन्द्रमा आक्रमण भएको शीर्ष परमाणु अधिकारी अली अक्बर शालेहीले बताएका छन् । राजधानी तेहरानबाट

हेलिकोप्टरको प्रयोग गरेर निभाइयो डढेलो

काठमाडौं : काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । आइतबार बिहान लागेको डढेलो हेलिकोप्टरको प्रयोग गरेर अपराह्नपछि नियन्त्रणमा लिइएको हो । आइतबार बिहान करिब ९ बजेतिर बुढानीलकण्ठ

मनाइयो घोडेजात्रा (फोटो फिचर)

काठमाडौं : प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसालेर निभाइँदै

काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर