भारत विधानसभा चुनाव : ममता बेनर्जी पराजित, पार्टीको भने जित
एजेन्सी : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ ।
पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता!-->!-->!-->…
साईप्रसमा रहेका नेपालीको समस्या चाडै समाधान हुने श्रम मन्त्रि चौधरीको अश्वासन
दिनेश गौतम , साईप्रस ,
युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समास्या छिट्टै समाधान गरिने श्रम ,रोजगार तथा समाजिक मन्त्रि गौरीशंकर चौधरीले अश्वासन दिनुभएको छ ।
प्रवासी नेपाली मन्च ओली पक्षले आयोजना गरेको १३२ औ अन्तरराष्टिय!-->!-->!-->!-->!-->!-->!-->…
बितेका दुई बर्षमा एनआरएनए बेल्जियम
तिर्थ धमाला, महासचिब, एनआरएनए बेल्जियम
गैर आवासीय नेपाली संघको अवधारणालाई आत्मसात गर्दै राष्ट्रीय समन्वय परिषद बेल्जियमको सातौं अधिवेशनबाट सर्बसम्मत रुपमा निर्वाचित कार्यसमितीले आफ्ना स्पष्ट दुई बर्षे कार्ययोजना लाई अगाडी!-->!-->!-->!-->!-->…
राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी!-->!-->!-->…
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदबाट विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् ।
आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले संसदबाट विश्वासको मत लिने जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद्लाई जानकारी!-->!-->!-->!-->!-->…
पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नीलाई पनि संक्रमण भएको छ ।
आइतबार गरिएको परीक्षणमा संक्रमण देखिएको मन्त्री ढकालले फेसबुकमार्फत जानकारी!-->!-->!-->…
नेपालमा थप ७ हजार २११ जनामा कोरोना संक्रमण, थप २७ जनाको मृत्यु
काठमाडौं : नेपालमा आइतबार थप सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै!-->!-->!-->!-->!-->…
शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त
बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ साहले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश!-->!-->!-->…
प्रधानमन्त्री ओलीद्वारा नागरिक एपको शुभारम्भ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन् ।
आइतबार प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास!-->!-->!-->…
लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय
बुटवल : नेकपा (एमाले)ले लुम्बिनी प्रदेशमा फेरि शंकर पोखरेललाई नै नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ ।
आइतबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले संविधानको धारा १६८ (१) बमोजिम दाबी पेस गर्ने र मुख्यमन्त्रीमा!-->!-->!-->…