मलेसियामा दुई वटा रेल ठोक्किँदा २ सय भन्दा बढी घाइते
एजेन्सी : मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।
राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय!-->!-->!-->…
गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु
काठमाडौं : : कपिलवस्तुमा गत बुधबार गोली लागेरे घाइते भएका नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ ।
मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं!-->!-->!-->…
उपत्यकामा जारी निषेधाज्ञ थप्ने तयारी, आज तीन जिल्लाका प्रमुखको बैठक बस्दै
काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ । निषेधाज्ञाको विषयमा निर्णय गर्न उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठक आज!-->…
माधव नेपाल र झलनाथ खनालसहित ११ नेता एमालेबाट निष्काशित
काठमाडौं : नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
!-->!-->!-->!-->!-->…
नेपालमा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा सोमबार थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १९ हजार ८४६ पिसिआर परिक्षणका क्रममा सात हजार दुई सय २० र ६०७ एन्टीजेन परिक्षणका क्रममा २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले!-->!-->!-->…
स्वास्थ्य संकटकाल लगाउने विषयमा सरकार सकारात्मक : स्वास्थ्यमन्त्री
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकार लगाउने बारे!-->!-->!-->…
विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं : प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनको कार्यविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले रिट दायर गरेका छन् ।
सांसदहरुले रिटमा दुईवटा विषय माग गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन् ।
!-->!-->!-->!-->!-->…
निषेधाज्ञा र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद !
काठमाडौं : काठमाडौ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पालना नगर्ने र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले!-->!-->!-->…
संविधान अनुरुप नै नागरिकतासम्बन्धी अध्यादेश : महान्यायाधिवक्ता कार्यालय
काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको बताएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी कार्यालयले संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयनका लागि!-->!-->!-->…
खोप आपूर्तिमा प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह
काठमाडौं : नेपालले कोरोना विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनलाई टेलिफोन गरि सो आग्रह गरेका हुन् ।
अमेरिकाले विदेशी!-->!-->!-->…