भारतमा सैनिक चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी \  भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले…

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं \  प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न…

नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ \  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ । महासचिव…

मेरो डान्स युनिभर्सको ताज खुशी कार्कीलाई, बेल्जियमकी देबी गर्बुजा मगर बनिन फस्ट रनरअप,

मेरो डान्स युनिभर्सको बिजेता खुशी कार्की भएकीछिन भने देबी गर्बुजा मगर फर्स्ट रनरअप भएकी छिन । दुबै जना गैर आबासीय नेपाली नागरिक हुन । खुशी थाइल्यान्डबाट प्रतिनिधित्व गर्छिन भने देबी बेल्जियम बस्ने गैर आबासीय नागरिक हुन । बेल्जियममा भएको…

भारतले पीएम ईबस सेवाका लागि छुट्यायो पाँच सय ७६ अर्ब भारतीय रुपैयाँ

भारत सरकारले पीएम ईबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले पीएम ईबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो । योजनाका लागि…

राज्यको ढुकुटी दोहन गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस वा पूर्वप्रधानमन्त्री जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालमा चलिरहेको ललिता निवास, सुन प्रकरण, नक्कली…

सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ

कास्की \  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई…

आइतबारबाट संसदको अवरोध हट्छ : प्रधानमन्त्री दहाल

काठमाडौं \  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न…

सभामुखको एक्लो प्रयासले मात्र संसद्को जारी गतिरोध अन्त्य हुँदैन : सभामुख घिमिरे

काठमाडौं \  सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्न नसकिने बताउनुभएको छ । संघीय संसद् सचिवालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको…

रहस्यमय कथा ‘ट्रान्जिट’

काठमाडौँको पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’ मा ‘मायावी’ पात्रका रूपमा तीन जना अभिनेत्रीले अभिनय गरेका छन् । भूतकालको यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका यी तीन…