अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु
एजेन्सी : अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
हाइस्कूलमा!-->!-->!-->…
एकलौटी निर्वाचनको घोषणा गर्ने काम झूठ र भ्रमको खेती’- एनआरएनए उपाध्यक्ष लामा
लन्डन (जीएनएन) -- गैर आवासीय नेपाली संघको २०१९-२१ का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले आफै सरकार विरुद्ध अदालतमा मुद्दा दायर गरेर निर्वाचन तालिका प्रकाशन गर्न लगाउने काम झूठ र भ्रमको खेती भएको बताएका छन्।
जीएनएनसंग कुरा गर्दै!-->!-->!-->…
एमाले पदाधिकारीमा को-को भए निर्वाचित ?
काठमाडौं : एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा पराजित घनश्याम भूसालले ७२५ मत प्राप्त गरे । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि!-->!-->!-->…
एमाले अध्यक्षमा केपी ओली निर्वाचित
काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का उम्मेद्वार भीम रावललाई पराजित गर्दै ओली विजयी भएका हुन् । कूल!-->!-->!-->!-->!-->…
कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् ।
!-->!-->!-->!-->…
प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डाक्टर प्रकाशचन्द लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङदेनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले लिङदेनलाई समर्थन गर्ने घोषणा!-->!-->!-->…
ओमिक्रोन भेरियन्टले विश्वभर उच्च जोखिम बढाएको डब्लुएचओको चेतावनी
एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने चेतावनी दिएको छ ।
डब्लुएचओले नयाँ भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो ।!-->!-->!-->…
ओलीले घोषणा गरेका पदाधिकारीबाहेकलाई भोट नहाल्न भन्दै बाँडियो पर्चा
काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ ।
चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो ।!-->!-->!-->…
एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान, मतपरिणाम आजै सार्वजनिक हुने
काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । सोमबार राति नौ बजेबाट मतदान शुरु हुने भनेपनि प्राविधिक कारण मंगलबार बिहान चार बजेबाट मात्रै मतदान शुरु भएको हो ।
अध्यक्षमा केपी ओली र!-->!-->!-->…
नेपाली जनसंपर्क समिति बेल्जियमको सभापतिमा पूर्ण तिमील्सिना
नेपाली जनसंपर्क समिती बेल्जियमको पांचौ अधिबेशनले पूर्ण तिमिल्सिनालाई सर्बसम्मत सभापति निर्बाचित गरेकोछ ।
सोमबार बेल्जियमको लुभेन शहरमा भएको अधिबेशनले तिमिल्सिनाको नेत्रित्वमा बरिष्ट उपसभापतीमा माया शर्मा पौडेल र केदार जोशी, महिला!-->!-->!-->…