परराष्ट्र मन्त्रालयले भन्यो- विकास सहायताबारे निर्णय सार्वभौम संसदले मात्रै गर्छ

काठमाडौं : परराष्ट्र मन्त्रालयले एमसीसी स्वीकार्ने वा अस्वीकार गर्ने अधिकार संसदलाई भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालको विकासमा विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको तथ्य उल्लेख गर्दै अन्तर्राष्ट्रिय

एमसीसी पास गर्न समर्थन गर्दैनौं, सरकार जे हुन्छ होस् : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् । संसद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफ्नो पार्टीको समर्थन नहुने बताएका हुन् । सरकारले जसरी पनि एमसीसी

एमसीसीबारे सरकारमा रहेका नेताहरुको दोहोरो चरित्र अनुचित : कांग्रेस महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका विषयमा नेताहरुले दोहोरो चरित्र देखाउन नहुने बताएका छन् । संसद् बैठकपछि आइतबार बाहिरिने क्रममा महामन्त्री थापाले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा

राष्ट्रिय महत्वको विषयमा संसदमा छलफल गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयमा संसदमा छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले सांसद, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि लगायतले एमसीसी सार्वभौमा संसदमा

एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास हुने

विरोधकाबीच एमसीसी संसदमा टेबल

काठमाडौं : चौतर्फी विवादका बीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गरिएको छ । कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने भनिए पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री

एमसीसीविरुद्ध प्रदर्शन चर्किँदै : नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : सत्ता साझेदार दलहरुको एमसीसी संसदमा पेश गर्ने निर्णयविरुद्ध सडक आन्दोलन शुरु भएको छ । सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । आइतबार पनि विभिन्न राजनीतिक दल र अभियन्ताहरुले काठमाडौँको नयाँ बानेश्वर, माइतिघर

एमसीसी टेबुल गर्ने निर्णयप्रति झलनाथ खनालको आपत्ति

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सत्तारूढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधानविपरीत

एमसीसी संसदमा टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबुल गर्ने निर्णय गरेको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबुल

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी टेबुल होला ?

काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो बस्दैछ । एमसीसी विधयेक टेबुल गर्ने प्रयोजनले संसद बैठक दिउँसो एक बजे बोलाइएको हो । बैठकमा राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ ।