युक्रेनमा १९३ जना नेपाली दूतावासको सम्पर्कमा, राजधानी र पूर्वी क्षेत्रबाट सुरक्षित ठाउँतर्फ जाँदै
काठमाडौं : युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको सरकारले जनाएको छ ।
जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले हालसम्म एकसय ९३ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सबै सुरक्षित रहेको जनाएको हो ।
युक्रेनको राजधानी र!-->!-->!-->!-->!-->…
युक्रेनमाथि आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल, रुसद्वारा भिटो प्रयोग
एजेन्सी : युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।
रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए ।
प्रस्ताव!-->!-->!-->!-->!-->…
एमसीसी पास नगर्ने माओवादीको निर्णय, गठबन्धन जोगाउन पहल गर्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले संशोधन नगरी एमसीसी पारित गर्न नसकिने निष्कर्ष निकालेको हो ।
अहिले जनमत एमसीसीको विपक्षमा!-->!-->!-->!-->!-->…
विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं : सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋणका लागि सम्झौता गरेको छ ।
शुक्रबार अर्थमन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि!-->!-->!-->…
प्रतिनिधिसभा बैठक बस्दै, के होला एमसीसी ?
काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । यसअघि बिहिबार दिउँसो १ बजेका लागि तय गरेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए ।
त्यसपछि प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १!-->!-->!-->…
रुसी सेनाको आक्रमणमा १३७ युक्रेनीको मृत्यु, युक्रेनमा सेना परिचालनको आदेश
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा उनले सेना परिचालनको आदेश दिएका हुन् ।
भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको!-->!-->!-->…
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका महामन्त्री गगन!-->!-->!-->…
सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दै नबसी स्थगित भएको हो । बैठकमा एमसिसीमाथि!-->!-->!-->…
रुस-युक्रेन विवादमा बोल्यो नेपाल
काठमाडौं : युक्रेन–रुस संघर्षबारे नेपालले तनाव नचर्काउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम संयुक्त राष्ट्रसंघीय बडापत्र!-->!-->!-->…
रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिको पछिल्लो घोषणा!-->!-->!-->…