कर्मचारी समायोजनका समस्या समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई मुस्कानसहितको सेवा दिन निजामती कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले!-->!-->!-->…
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
काठमाडौं : राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा उनीहरुले पद तथा गोपनीयता शपथ लिएका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश!-->!-->!-->…
रुसमा ट्वीटर र युट्युब प्रतिबन्ध
एजेन्सी : रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।
रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । त्यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।
मिडिया!-->!-->!-->!-->!-->…
युक्रेनमा रहेका नेपालीलाई सुरक्षित स्थानमा पुर्याउन सहजीकरण भइरहेको छ : परराष्ट्र मन्त्रालय
काठमाडौं : युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण गर्ने कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ!-->!-->!-->…
एमसीसीविरुद्ध साना दलको खुलामञ्चमा विरोध, कसले के भने ?
काठमाडौं : प्रतिनिधिसभाबाट अनुमोदन गरिएको एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलहरूले राजधानीको खुला मञ्चमा विरोध प्रदर्शन गरेका छन् ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय!-->!-->!-->…
एमालेले गठबन्धन भत्काउने खेल खेलेकोले एमसीसी अनुमोदन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको खुलासा गरेका छन् ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा!-->!-->!-->…
रुसी आक्रमणबाट युक्रेनको आणविक केन्द्रमा आगलागी
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रमा आक्रमण गरेको बताएका छन् ।
उनले विश्व समुदायसँग सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र खतरामा!-->!-->!-->…
स्थानीय निर्वाचन : निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा दाबी विरोध आह्वान
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा शुक्रबारदेखि दाबी विरोध आह्वान गरेको छ ।
७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको!-->!-->!-->…
राष्ट्रियसभाका २० सदस्यको पदावधि सकियो
काठमाडौं : राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि शुक्रबारदेखि सकिएको छ ।
नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको!-->!-->!-->…
स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चितता
काठमाडौं : सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चितता गरेको छ ।
निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११!-->!-->!-->…