चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । उनी शुक्रबार साँझ छ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ पच्चिस सदस्यीय टोलीको!-->!-->!-->…
एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको प्रतिवेदन पारित, उम्मेद्वार छनोटका लागि ६ मापदण्ड
काठमाडौं : नेकपा एमालेको केन्द्रीय समितिको बैठक अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ ।
सदस्यहरुले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने बैठकले निर्णय गरेको हो ।
बैठकले उम्मेदवारको मापदण्ड पारित!-->!-->!-->!-->!-->…
प्राधिकरणले प्रतियुनिट ३८ रूपैयाँमा भारतसँग बिजुली किन्ने, लोडसेडिङ हुँदैन : कुलमान
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली खरिद गर्ने भएको छ ।
प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ ।
नेपाल विद्युत!-->!-->!-->!-->!-->…
सरकारद्वारा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित
काठमाडौं : सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।
बैठकमा सुरक्षा!-->!-->!-->…
निर्धारित समयमा स्थानीय निर्वाचन गर्न तयारी तीव्र : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको तयारी तीव्र पारिएको बताएका छन् ।
बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उट्घाटन गर्दै देउवाले!-->!-->!-->…
चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका क्रममा एक दर्जन समझदारी गर्न गृहकार्य
काठमाडौं : सरकारले चीनका विदेशमन्त्री वाङ यीको शुक्रबारबाट हुने नेपाल भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबार औपचारिक रूपमा द्विपक्षीय वार्ता भएपछि!-->!-->!-->…
रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको एक महिना पूरा
एजेन्सी : रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको एक महिना पूरा भएको छ । फेब्रुअरी २४ मा रुसी सेना युक्रेनमाथि आक्रमण थालेको थियो ।
तुलनात्मक रुपमा निक्कै कमजोर ठानिएको युक्रेनले रुसलाई एक महिनामा कडा चुनौती दिएको छ!-->!-->!-->…
एनआरएनए लाई बिखन्डन गर्ने काममा आफ्नो संलग्नता नरहेको एनसीसी अध्यक्षहरुको घोषणा, निर्वाचन सँयोजक…
गैर आबासिय नेपाली संघ गठन भएको १९ बर्षमा अन्तन्त बिभाजनको प्रकृयामा गएकोछ । एनआरएनएका प्रमुख सँरक्षक शेश घलेले बोलाएको अधिबेशन रोक्न हिजो र आज दिनभर अनबरत भएका प्रयास सफल हुन सकेनन । सहमतिका बिभिन्न एजेन्डा प्रस्तुत गरिए पनि त्यसमा!-->…
केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरे प्रतिवेदन : निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
विभिन्न पाँच बुँदामा समेटिएको उक्त प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने दाबी गरेका!-->!-->!-->…
तालमेलका मापदण्ड बनाउने सहमति
काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच!-->…