नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता हुँदै, चार परियोजनाको उद्घाटन र हस्तान्तरणको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै

देउवाको भारत भ्रमणमाथि ओलीको शंका

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले देउवा चुनाव अगाडि भ्रमणमा गएको भन्दै प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् । तीन दिने भारत भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली

प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जनकपुर-जयनगर रेल सेवा उद्घाटन हुने

काठमाडौं : प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जनकपुर–जयनगर खण्डमा रेल सेवा उदघाटन हुने भएको छ । जनकपुर–जयनगर–बिजलपुरा–बर्दिबास ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्यसमध्ये जनकपुर–जयनगर खण्डको निर्माण

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार शुक्रबार

सिंह, धानुक र पन्तलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, दुई अध्यादेश ल्याइने

काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको शुक्रबारबाट हुने तीन दिने भ्रमण स्वीकृत गरेको हो । बैठकले भ्रमणदलमा जाने टोलीको

गैर आवासीय नेपाली संघका पदाधिकारी र वरिष्ठ नेता पाैडेलबीच भेट

गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुगेका थिए । सो अवसरमा…

कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय परिचालन समितिले पायो पूर्णता

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरु मनोनित भएका हुन्

युक्रेनी सेनाले आत्मसमर्पण गरेमात्र मारियोपोलमा आक्रमण रोकिन्छ : पुटिन

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारियोपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा