तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न (घोषणापत्र सहित)
काठमाडौं : तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ। सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै!-->…
मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौँ (जीएनएन ) : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिड पछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्।
मंगलबार मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था, ह्याप्पी!-->!-->!-->…
स्थानीय निर्वाचनमा नेपाली काङ्रेसलाई जिताउन प्रबासमा रहेका कार्यकर्ता सकृय, नेपाली कांग्रेस प्रवास…
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार-प्रसार उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। उप समितिका संयोजक एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा सोमवार सम्पन्न बैठकले प्रचार प्रसारलाई प्रभावकारी!-->…
अहिले अवस्थाले नेपालीको भलो हुँदैन : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थाले नेपालीको भलो हुन नसक्ने बताएका छन् ।
नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले अर्थहीन परिवर्तन, आश्वासन र चर्का नाराले नेपाली जनमानसलाई शान्त र!-->!-->!-->…
राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्ने, एमालेसँग पाँच बुँदे सहमति
काठमाडौं : नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।
वैशाख ३० गते हुने चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटमार्फत् जानकारी!-->!-->!-->…
पुटिनले युक्रेनमा नरसंहार गराए : बाइडेन
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले जातीय नरसंहारको आरोप लगाएका छन् ।
पुटिनको आदेशमा गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने!-->!-->!-->…
सत्ता गठबन्धन चुनावी तालमेल : शक्तिका आधारमा भागबण्डा
काठमाडौं : सत्ता साझेदार दलहरुको मंगलबार साँझ बसेको बैठकले स्थानीय चुनावको भागबण्डा मिलाउन स्थानीय तहलाई आगामी ४ वैशाखसम्मको समय दिएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार, साझा उम्मेद्वार तय गर्न स्थानीय नेताहरुलाई!-->!-->!-->…
हामी नेपाली बेल्जियमको सांगितिक कार्यक्रमका लागि नेपाली कलाकारहरु बेल्जियममा
बिसुद्ध सामाजिक अभियान मार्फत नेपाल र नेपालीहरुलाई सहयोग गर्दै आएको हामी नेपाली ग्लोबलको बेल्जियम च्याप्टरले नेपालका ख्याती प्राप्त कलाकारहरुलाई स्टेजमा उतार्दै नयाँ बर्षमा मनाउने तयारी गरेकोछ ।
बेल्जियमको एन्तवेरपेन शहरमा अप्रिल १४!-->!-->!-->…
लागू औषध सहित कोहलपुरमा एकजना पक्राउ
तिलक बाबू चैत २९ कोहलपुर ,
कोहलपुर प्रहरिले प्रतिबन्धित लागू औसध - ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।
मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर, १२ रोहिणी खोलाबाट मुन्ना भनिने जगत केसीलाई लागु औषध सहित पक्राउ!-->!-->!-->!-->!-->…
राष्ट्रियसभाका मनोनीत सदस्य दाहालले लिए शपथ
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा!-->!-->!-->…