सन्तोष शाह ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन

काठमाडौँ (जीएनएन) : नेपाल सरकारले बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाहलाई 'नेपाल पर्यटन विश्व सद्भावना दूत' मा मनोनयन गरेको छ। शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम

राष्ट्रसंघका महासचिव गुटेरसको भ्रमणकै क्रममा रुसद्वारा किभमा आक्रमण

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस भ्रमणमै रहेको समयमा रुसले युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ । एउटा २५ तल्ले भवनलाई निशाना बनाएर दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएको हो । आक्रमणबाट केन्द्रीय

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने सत्ता गठबन्धनको चेतावनी

काठमाडौं : सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । बिहीबार बेलुका बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार

स्थानीय निर्वाचन : उम्मेदवारी फिर्ता लिन साँझ ५ बजेसम्म समय, आजै अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं : निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । शुक्रबार नै साँझ ६ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३७२ डलर

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर

गृहमन्त्री खाँण बागी उम्मेदवार मनाउन सक्रिय रहेको विषयमा आयोगको नजर

काठमाडौं : निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय जानकारमा रहेको जनाएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा बागी उम्मेदवार मनाउन गृहमन्त्री खाण चितवन पुगेको बारे सोधिएको प्रश्नमा

सिर्जना सिंहद्वारा सात ‘स’को संकल्प सार्वजनिक

काठमाडौं : काठमाडौं महानगरपालिकाकी मेयरकी प्रत्याशी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सात ’स’ को संकल्प सार्वजनिक गरेकी छिन् । बिहीबार प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा महानगरको सेवा र सुशासनदेखि संस्कृति, सम्पदा र

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति देउवाको अपिल

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार एक अपिल प्रकाशित गर्दै उनले लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको

रूसी इन्धनको युग समाप्त हुन लागेको ईयूको चेतावनी

एजेन्सी : युरोपेली युनियन ईयूले युरोपमा रूसी इन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुँदै

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । निगमको विमान दिउसो तीन बजे भैरहवाका लागि