हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह
न्युयोर्क (अमेरिका) \ प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह…
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
काठमाडौं \ सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।
आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया…
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’
काठमाडौं \ मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।
मौसम…
राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक प्रतिवेदन पेश भएको छ ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
उनले…
दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान
काठमाडौँ \ यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो…
उपचुनावका लागि दल दर्ता आह्वान
निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ अनुसार दल…
तराई–मधेसमा आज जितिया पर्व मनाइँदै
तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।
यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली…
जितिया पर्वमा राष्ट्रपतिको शुभकामना : चाडपर्वको गरिमालाई सम्मानजनक बनाउन आह्वान
काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्दै आएको बताएका छन् ।
जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली…
ड्रिम टीम युकेले जित्यो पाँच हजार युरो नगद पुरुस्कार भएको यो बर्षको “एन्तवेर्प गाईज फूटबल…
बेल्जियमको एन्तवेरपेन शहरमा प्रत्यैक बर्ष हुने एन्तवेर्प कप फुटबलको उपाधि ड्रिम टीम युके ( बेलायत ) ले जितेकोछ ।
अन्तवेर्प गाईज क्लबले आयोजना गरेको बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको…
नेपाल चिनाउने गरी स्थानीय सडकको नामाकरण गर्न र नेपाली शैलिको चौतारी बनाउन लुभेनका मेयर सँग नेपाली…
बेल्जियमको लुभेन नगरपालिकामा बस्ने नेपाली समुदायले त्यहाको सामुदायिक पार्कमा नेपाली शैलिको चौतारी र नेपाली राष्ट्रिय बिभुतिको नाममा शहरको कुनै सडकको नामाकरण गर्न स्थानीय मेयरसँग औपचारिक माग राखेकाछन । विश्वबिद्यालयको शहरको रूपमा परिचित…