काठमाण्डौ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको ज्यान गयो

वर्षाजन्य विपद्मा परी काठमाण्डौ उपत्यकमा २१ जनाको ज्यान गएको छ । अहिलेसम्म काठमाण्डौमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको ज्यान गएको हो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य…

कुलेखानी भरिन लागेपछि सतर्कता अपनाउन आग्रह

हेटौँडा \  कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत विचार गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना…

उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब निकासा

काठमाडौँ \ सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपियाँ निकास भएको हो । दुध किसानहरूको…

देशको सबै भूभागमा निरन्तर वर्षा, नदी र खोलामा बाढी

देशका थोरै ठाउँबाहेक सबैतिर निरन्तर पानी परिरहेको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय नदी र खोलामा बाढी आएको छ । कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह…

भोलि बेलुकीसम्म लगातार झरी पर्ने, आइतवारदेखि मौसममा क्रमिक सुधार हुने

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका…

नेपालमा एशियाकै ठूलो रग्बी प्रतियोगिता हुँदै

नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एशिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुँदैछ । एशिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने…

आज मनाइँदैछ विश्व पर्यटन दिवस

काठमाडौँ \  आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  पमा मनाउन…

शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह

काठमाडौँ \ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम…

स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता

काठमाडौँ \ स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोका…

गरिब, असहाय तथा निमुखालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रपतिको आग्रह

चितवन \ राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनुभएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औं वार्षिकोत्सव…