बेल्जियममा मनाइयो किरात समुदायको उधौली पर्ब ,
प्रकृति, शान्ति र सम्बृद्धिका पुजक किराँत समुदायले बेल्जियममा उधौली पर्व, चाकोस ताङ्नाम (किँरात याले सम्वत ५०८४) किराती परम्परा अनुसार मनाएका छन ।
संयुक्त किरात समाज बेल्जियमले ब्रुगे शहरमा र किरात यक्थुङ चुम्लुङ बेल्जियमले लुभेन शहरमा…
अन्तरराष्ट्रिय कास्की आदर्श सेवा समाजको अध्यक्षमा शिव बानिया
संसार भरि छरिएर रहेका कास्केलीहरुको संस्था "कास्की आदर्श सेवा समाज अन्तर्ाष्ट्रीय समन्वय परिषद"को अध्यक्षमा शिव बानिया निर्बाचित भएकाछन । "बिश्व भरि छरिएका कास्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान" भन्ने नाराको साथ सन २०१७…
एनआरएनए एकता अधिवेशनका लागि दुई उपसमिति गठन,आगामी मे महिनामा अधिबेशन गर्ने तयारी,
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि दुई वटा उपसमिति गठन गर्ने निर्णय भएको छ ।
सोमबार बसेको एनआरएनए उच्चस्तरीय समितिको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न…
रास्वपा बेल्जियमलाई काङ्रेसको चुनौती,
नेपाली काङ्रेसको बिदेश स्थित संगठन नेपाली जनसंपर्क समिती बेल्जियमले रास्वपाको बैदेशिक संगठन स्वतन्त्र प्रवासी नेपाली मंच बेल्जियमलाई कानुनी कठघरामा उभ्याउने भएकोछ ।
नेपाली काङ्रेसकी नेत्री एबम परराष्ट्रमन्त्री आरजु राणा देउबाको सम्मानमा…
स्वामी आनन्द अरुणद्वारा विश्व ध्यान दिवस घोषणाको स्वागत
काठमाडौँ - हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने संयुक्त राष्ट्रसंघको घोषणालाई काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले स्वागत गर्नुभएकोछ । लिकटन्सटाइन प्रस्तावक, भारत सहप्रस्तावक र नेपाल, श्रीलंका,…
बेल्जियमका लागि नेपाली राजदुतमा सेवा लम्साल नियुक्त,
राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साललाई नियुक्त गर्नु भएकोछ । परराष्ट्र मन्त्रालयको सचिबका रुपमा कार्यरत रहदै लम्साललाई नेपाल सरकारले बेल्जियमका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई र बेल्जियम…
नेपाली जनसंपर्क समिती बेल्जियमद्वारा परराष्टमन्त्री राणालाई सम्मान र अन्तर्कृया,
नेपालका परराष्ट्रमन्त्री डा आराजु राणा देउबाले तिर्न सक्ने विश्वशनीय आधार भए मात्र बिकासका लागि बैदेशिक ऋण लिनु पर्छ भन्नु भएकोछ ।
नेपाली जनसंपर्क समिती बेल्जियमले मन्त्री राणाको सम्मानमा आयोजना गरेको कार्यक्रममा पोखरा बिमानस्थल लगायतका…
पोर्तुगलमा यसै हप्ता राहदानी बितरण हुने
पोर्तुगलमा रहेका नेपालीहरुले यसै हप्ता भित्र राहदानी पाउने भएका छन । परराष्ट्रमन्त्री आरजु राणा देउबाको युरोप भ्रमणका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले नेपाली दुतावास फ्रान्समा रहेका तयारी राहदानी नपाएर दु:ख पाएको ब्यापक गुनासो आए पछि…
पोल्यान्डको हिप्पोक्रातेस अवार्डमा डा. सुबेदीले जिते दोश्रो स्थान
पोयान्डको चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो जनमत सङ्रह "हिपोक्रातेस २०२४" मा नेपाली चिकित्सक डा. बोधराज सुबेदी यो बर्षको उत्कृष्ट सर्जनमा द्वितीय हुनु भएकोछ ।
'सर्जन अफ द इयर' टाइटलमा सुबेदीलाई बिरामीहरूको स्वास्थ्य र जीवन रक्षाको लागि…
नेपालले नगरेको गल्तिको सजाय भोग्दैछ, – परराष्ट्रमन्त्री राणा,
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्थाबाट नेपालले भोगिरहेको समस्यामाका लागि क्षतिपुर्तिको माग गरेकोछ ।
अन्तर्राष्ट्रिय अदालत द हेगमा नेपालको धारणा राख्दै परराष्ट्रमन्त्री आरजु राणा देउबाले…