मुख्यमन्त्रीसँग गाडी प्रयोगको विवरण माग
काठमाडौं : मधेशका मुख्यमन्त्री, मन्त्रीहरुसँग गाडी प्रयोगको विवरण मागिएको छ । चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा निर्वाचन आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको हो । !-->…
चुनावबाहिर तीन कम्युनिष्ट पार्टी
काठमाडौं : तीन वटा कम्युनिष्ट पार्टी ४ मङ्सिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव बाहिर रहने भएका छन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीले बुधबार संयुक्त विज्ञप्ति!-->!-->!-->…
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
पाकिस्तानको पूर्वी शहर लाहोरमा एक विरोध जुलुसमा खानमाथि गोली प्रहार भएको हो । गोली लागेका खान घाइते भएका छन् ।
उनको पीटीआई पार्टीका सदस्यहरूले बिहीबार!-->!-->!-->!-->!-->…
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक (पूर्णपाठ)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा लागि चुनावी घोषणापत्रको रुपमा ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।
पार्टीका अध्यक्ष रबि लामिछानले राजधानीमा वाचापत्र सार्वजनिक गरेका हुन् । वाचापत्रमा जनताका साना!-->!-->!-->…
निर्वाचन आयोगले थाल्यो दल र उम्मेदवारको चुनावी खर्चको अनुगमन
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि शुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ ।
आचारसंहिता बमोजिम निर्वाचन!-->!-->!-->…
उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ
दोधारा चाँदनी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दशैं तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन् ।
चौधरीसँगै बेलौरी र लालझाडीका १७!-->!-->!-->…
आजबाट चुनावी प्रचार शुरु
काठमाडौं : आजदेखि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको चुनावी प्रचार अवधि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाइनेछ ।
निर्वाचन आयोगले आजदेखि मंसीर १ गतेसम्म दल तथा!-->!-->!-->…
गण्डकी प्रदेशको करको दर खारेज
काठमाडौं : गण्डकी प्रदेशको करको दर हेरफेरको निर्णय खारेज भएको छ । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई निर्वाचन आचारसंहिता लागू भइसकेपछि हेरफेर गरिएको करको दर २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको थियो ।
करको दरमा छुट दिने!-->!-->!-->…
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश
काठमाडौंः ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने!-->!-->!-->…
सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस
काठमाडौं : नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको मंगलबार काठमाडौं जिल्ला अदालतमा बयान भएको छ ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेको बयान लिइएको हो । सन्दीपले बयानका!-->!-->!-->…