प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज तिहारको लक्ष्मीपूजा !…

साफ फुटबलका खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला…

बिध्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई

काठमाडौँ -  जिल्ला अदालत काठमाडौँले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको छ। न्यायाधीश खिमानन्द भुसालको…

बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

काठमाडौँ \  संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य…

राजमार्गमा स्थानीय तहको पटके असुली रोक्न गृह मन्त्रालयको परिपत्र

काठमाडौँ \ गृह मन्त्रालयले राष्ट्रिय राजमार्गमा स्थानीय तहले गर्दै आएका ‘पटके असुली’ रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूमा…

कार्तिक कृष्ण त्रयोदशीः काग तिहार

काठमाडौँ \  कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई…

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा सो संस्थाका कर्मचारीहरूबाट जम्मा गरिएको रकम…

प्रवासी नेपाली मंच बेल्जियमको शुभकामना आदानप्रदान,

प्रवासी नेपाली मंच बेल्जियमले नेपाली चाडपर्बको अबसरमा भेटघाट एबम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरेकोछ । आईतवार एन्तवेरपेन शहरमा आयोजना गरिएको कार्यक्रममा बेल्जियमका नेपाली समुदायमा कृयाशिल संघ संस्थाहरुका अध्यक्ष एबम पदाधिकारीहरुले…

बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदसहित १७ जना पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्‍यालीसहित…

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र…