देश टुक्र्याउँछु भन्ने अमरेश सिंह को हो ?
काठमाडौं, १३ साउन । कांग्रेस सांसद अमरेशकुमार सिंहले ‘स्वायत्त मधेस प्रदेश नदिए तराइमा नयाँ देश जन्मिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरुले तीव्र आपत्ति जनाएका छन् । संसदको हिजो मंगलबारको बैठकमा एमाले सांसद प्रकाश ज्वाला,…
कुन-कुन पूर्वाधार विकास अघि बढाइदैछ
काठमाडौं, १३ साउन । लगानी बोर्डको १८ औँ बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ, बारा) निर्माणको काम सार्वजनिक–निजी साझेदारी वा अन्य कुन अवधारणाबाट अगाडि बढाउने भन्ने विषयमा परामर्शका…
भाकल पूरा भएपछि देवस्थलमा चर्पी
गौशाला, १२ साउन । मानिसले कुनै मठमन्दिर वा देवस्थलमा गरेको भाकल पूरा भएपछि प्रसाद वा बलि चढाउने गरेको देखिएको वा सुनिएको थियो । तर महोत्तरीको एक देवस्थलमा भाकल पूरा भएको भन्दै एकजनाले भने मन्दिरमा चर्पी निर्माण गरिदिएका छन् ।
बर्दिवास…
तीन वर्षमा एक सयभन्दा बढीले झुन्डिएर आत्महत्या गरे
दमक, १२ साउन । झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा १०३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आव २०७१-७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन् ।…
राप्रपालाई धोई–पखाली कांग्रेस
काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा १३औं महाधिवेशनमा भाग लिने गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको प्रचार रप्रपाभित्र ब्यापक बन्दै गएको छ । समाचार स्रोतका अनुसर…
बाबुराम छुट्टै पार्टी खोल्ने तयारीमा
काठमाडौं, १२ साउन । संविधान निर्माणलाई पहिलो प्राथमिकता दिने कि ? पार्टी विभाजन रोक्ने अभियानलाई पहिलो प्राथमिकता दिने भन्ने कुरामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोधारमा परेका छन् । संविधान जारी नहुँदासम्म पार्टी विभाजन नगर्ने…
लोकतन्त्रको मूल्यमा सम्झौता हुँदैन : प्रम
काठमाडौं, ११ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले गएको छ महिनामा सम्पादन गरेका प्रमुख कार्यसहितको प्रतिवेदन आज प्रधानमन्त्री…
सार्वभौमसत्ता र अखण्डतालाई ख्याल गर्न आग्रह
काठमाडौँ, ११ साउन । संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समग्र नेपालको राजनीतिक नेतृत्व लिने सोच राखेर काम गर्न मधेसकेन्द्रित नेता र बुद्धिजीवीलाई सुझाव दिनुभएको छ ।
संविधानको प्रारम्भिक मस्यौदामा…
एफएम रेडियोको सङ्ख्या ६३८
काठमाडौं, ११ साउन । नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा…
हिन्दूराष्ट्र माग्दै पोखरामा प्रदर्शन
पोखरा, ११ साउन । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै पोखरामा सोमबार प्रदर्शन गरिएको छ । बगर गाईघाटबाट सुरु भएको र्यालीले हिन्दूराष्ट्रको माग गर्दै पोखरा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी…