Browsing Category
राजनीति
नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्वारा दलहरुलाई सात दिनको समय
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो ।
उनले संविधानको धारा ७६ को दुई!-->!-->!-->!-->!-->…
एमालेले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्छ : गोकर्ण विष्ट
काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्ने बताएका छन् ।
आज बुटवलमा पत्रकारहरुसगँ कुरा गर्दै उनले एमालेको प्राथमिकता देश विकास र सम्वृद्धि रहेकोले सत्ता प्राप्तिका लागि!-->!-->!-->…
समानुपातिक प्रणालीबाट निर्वाचित सांसदले आज प्रमाणपत्र पाउँदै
काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई आज प्रमाणापत्र वितरण गरिँदैछ ।
आज अपरान्ह प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने!-->!-->!-->…
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक अपराह्न केन्द्रीय कार्यालय सानेपामा बस्ने तालिका छ । केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्!-->!-->!-->…
निर्वाचन आयोगले बुझायो राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ ।
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका!-->!-->!-->…
एमालेले बोलायो सांसदहरुको भेला
काठमाडौं : नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको हो ।
भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बताइएको छ । एमालेबाट!-->!-->!-->…
पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट पद प्राप्तिका लागि होइन : कांग्रेस नेता केसी
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् ।
उनले राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न!-->!-->!-->…
निर्वाचन आयोगले आज राष्ट्रपति भण्डारीलाई चुनावी प्रतिवेदन बुझाउँदै
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न चुनावी नतिजाको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ ।
मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।
प्रतिनिधिसभा सदस्य!-->!-->!-->!-->!-->…
समानुपातिक सांसदको सूची सार्वजनिक गर्दै आयोग
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।
दलहरुले बुझाएको प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या देखिएको छैन । राजनीतिक दलहरूले बुझाएको!-->!-->!-->…
रेशम चौधरीलाई छुटाउन अध्यादेश
काठमाडौं : सरकारले आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणले जेल जीवन बिताइरहेकालाई छुटाउनका लागि अध्यादेश ल्याउने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा एक सय १६ संशोधन गरी!-->!-->!-->…