राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी बीच एकता, रबि,बालेन, कुलमान घिसिङ अन्तत:एउटै पार्टीमा

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्तत:एउटै पार्टीमा आबध्ह भएकाछन। रास्वपा र कुलमान घिसिङ्गको उज्यालो नेपाल पार्टी एकता भएकोछ।

कुलमानलाई रास्वपाको उपसभापति बनाउने गरी उनीहरूबीच सहमति भएको हो। कामनपाको प्रमुख बालेन शाहलाई साक्षी राखेर भएको सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्।

सहमतिका बुदा निम्न छन।

Leave A Reply

Your email address will not be published.