Browsing Category
राजनीति
गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित
काठमाडौं : गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले हराउँदै धिताल सभामुखमा निर्वाचित भएका हुन् ।
धितालले ३२ मत ल्याउँदा!-->!-->!-->!-->!-->…
नेपालको राजनीति देउवा, ओली र दाहालको अखडा जस्तो भयो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा,!-->!-->!-->…
गण्डकीमा आज सभामुखको निर्वाचन
काठमाडौं : गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ ।
आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा!-->!-->!-->!-->!-->…
मधेस प्रदेशमा सभामुखको उम्मेदवारी दर्ता आज
काठमाडौं : मधेस प्रदेशको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ ।
दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रकाशन हुने!-->!-->!-->…
बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित
काठमाडौं : बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनका तर्फवाट राप्रपा महासचिव भुवन पाठक निर्वाचित भएका छनु ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ सांसद तटस्थ बसेका छन् ।
!-->!-->!-->!-->!-->…
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ
काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आज पद तथा गोपनीयताको शपथ लिएकमा छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन्!-->!-->!-->…
प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका दुई र एमालेका एक गरी थप तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
माओवादीबाट मोरङ छ को एकबाट निर्वाचित!-->!-->!-->!-->!-->…
घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै
काठमाडौं : नेकपा एमाले छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको!-->!-->!-->…
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच बधाई!-->!-->!-->…
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
काठमाडौं : तीनवटा प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने समयसीमा रहेको छ ।
त्यस अनुसार लुम्बिनी र सुदुरपश्चिममा एमाले र कर्णालीमा!-->!-->!-->…