गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

0

काठमाडौं : गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले हराउँदै धिताल सभामुखमा निर्वाचित भएका हुन् ।

धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याइन । बैठकमा ५८ जना सांसद सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.