Browsing Category
राजनीति
प्रतिनिधिसभामा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं \ प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने…
प्रधानमन्त्री दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको ओलीको आरोप
काठमाडौं \ भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा एक शब्द पनि बोल्न नसकेको…
प्रधानन्यायाधीशमा सिफारिस कार्की कामु भएर नेतृत्व गर्न बाध्य
काठमाडौं \ प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका हरिकृष्ण कार्कीविरुद्ध उजुरीको लागि संसदीय सुनुवाई समितिले दिएको समय शुक्रबार सकिएको छ । ८ महिनादेखि कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गरिरहनुभएका कार्कीलाई पूर्णरुपमा…
प्रचण्ड र बाबुरामविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै लेनिन…
कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा
काठमाडौं \ सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रस्ताव…
पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।
कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै प्रमुख…
प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथि छलफल
काठमाडौं \ प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । सङ्घीय संसद भवन बानेश्वरमा बिहान ११: ०० बजे बस्ने बैठकमा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ।
बजेटमाथिको छलफल गत सोमबारबाट सुरू…
बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छ : विनोद चौधरी
काठमाडौं \ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीबार आफ्ना धारणा राख्दै उहाँले…
भारतलाई गगनको जवाफ- ‘नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने हक राख्छ’
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पनि ग्रेटर नेपालको नक्सा बनाउने हक भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो…
बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनें : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको भन्ने सुनेको प्रतिक्रिया दिएका छन् ।
बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा…