Browsing Category

समाज

पत्रकार चन्द र गुरुङलाई साइबर अपराधमा सफाई

काठमाण्डौं - साइबर अपराधको कसुर अभियोग लागेका पत्रकार गोपाल चन्द र कुलबहादुर गुरुङले सफाइ पाएका छन् । दुवै जनाले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका हुन् । अनलाइन पत्रिका पोष्टपाटी डटकममा समाचार लेखेकै आधारमा डटकमका प्रधानसम्पादक गोपाल

एक वर्षमा पाँच हजारभन्दा बढीले गरे आत्महत्या

काठमाण्डौं - आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथामा दिवस। विश्वभर ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने मुल नाराका साथ मंगलबार विभिन्न कार्यक्रम गरेर विश्वभर नै विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । ‘आत्महत्या’ जसको अर्थ

रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते

रुकुम पश्चिम - रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी

पूर्वसांसद घिसिङ पक्राउ

काठमाण्डौं - एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । भैसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा तत्कालीन सांसद घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी

वीरगञ्जमा विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार

वीरगञ्ज  – वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । छपकैयास्थित

चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे

जाजरकोट - जिल्लाको कुशे गाउँपालिकाको पाटनमा गत शनिबार हावाहुरी सँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका छन । हावाहुरिकै कारण २५० भन्दा बढी भेडा हराईरहेको स्थानियले जानकारी दिएका छन । जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको कुशे

रवि लामिछाने र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

काठमाण्डौं - न्युज २४ टेलिभिजन सिधा कुरा ‘जनतासँग’ कार्यक्रमका पत्रकार रवि लामिछाने र निलम्बित कञ्चनपुरका डिएसपी अंगुर जिसीविरुद्ध अदालतको मानहानी गरेको भन्दै हालिएको मुद्दा खारेज भएको छ । १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि

एटिएम ह्याक प्रकरण: विमानस्थलबाट थप एक चिनियाँ नागरिक पक्राउ

काठमाण्डौं - नेपाली बैंकको एटिएम ह्याक गरेर करौडौँ रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन विमानस्थलबाट थप एक जना चिनियाँ नागरिकलाई आइतबार राति पक्राउ गरेको हो । तर घटनामा

बैंकको सिस्टम ह्याकबारे केहीबेरमा प्रहरीको पत्रकार सम्मेलन

काठमाण्डौं - एटीएम बैंकिङ सेवा प्रणाली ह्याक गर्नामा चिनियाँ ह्याकरको हात रहेको खुल्दै गएको छ । यसबारे प्रहरीले केहीबेरमा राजधानीमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिरहेको जनाइएको छ । चिनियाँ ह्याकरहरुले अनाधिकृत रुपमा

पत्रकार हमाललाई सर्वोच्च ल्याइयो, इन्चार्ज वाग्लेलाई अदालत उपस्थित गराउन आदेश

काठमाण्डौं - जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसमा उपस्थित गराउन पोखरा प्र्रहरीले सर्वोच्च अदालतमा ल्याइपुर्याएको छ । प्रहरीले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै