चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरे

0

जाजरकोट – जिल्लाको कुशे गाउँपालिकाको पाटनमा गत शनिबार हावाहुरी सँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका छन ।

हावाहुरिकै कारण २५० भन्दा बढी भेडा हराईरहेको स्थानियले जानकारी दिएका छन ।

जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको कुशे गाउँपालिकामा भएको घटना बारे ढिलो मात्रै सुचना प्राप्त भएको हो ।

Leave A Reply

Your email address will not be published.