Browsing Category
समाज
च्यारिटीका लागि आर्थिक सहयोग जुटाउन अन्तरराष्ट्रिय पर्बत समाजको सांस्कृतिक सांझ,
अन्तरराष्ट्रिय पर्बत समाजले पर्बत जिल्ला अस्पताललाई आर्थिक सहयोग गर्ने उद्यस्यले सोमबार बेल्जियमको लुभेन शहरमा च्यारिटि डिनर तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ ।
जिल्ला अस्पतालमा बिरामी कुरुवालाई आबस्यक सामाग्री सहयोग गर्ने र…
तमु समाज बेल्जियमको पुनर्मिलन,
जातीय पहिचान र साँस्कृतिक, सामाजिक अभियानमा सकृय नेपाली समुदाय बेल्जियमको जेठो संस्था तमु समाज बेल्जियमको पुनर्मिलन भएकोछ ।
गत आईतवार भएको तमु समाज बेल्जियमको साधारणसभाले तमु समाज बेल्जियम र तमु धिं बेल्जियमको एकता गर्ने प्रस्ताब पारीत…
ढुकुटिले सुकुटी हुँदैछ बेल्जियमको नेपाली समुदाय,
बैंक र लकरहरुको ब्यबस्था नहुँदा नगदको प्रबाहमा कठिनाई हुने समयमा नेपालका गाँउ बस्तिमा ढुकुटी, सापटी र अर्मा पर्मा जस्ता ब्यबस्था चल्तिमा थिए, जसलाई समाजले र कानुनले स्विकार गरेको थियो । नेपाली समाजले आज पनि जटिल अवस्थामा आर्थिक एबम…
प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन
लन्डन - एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी …
बेल्जिक नागरिकहरुलाई साकेला नचाउदै संयुक्त किरात समाज बेल्जियमले मनायो उधौली,
किरात समुदायको सांस्कृतिक चाँड साकेला उभौली किरात येले सम्बत ५०८४ बेल्जियमको किरात समुदायले बिभिन्न सास्कृतिक झांकी प्रक्रिति पूजा गरेर मनाएकोछ । संयुक्त किरात समाज बेल्जियमले समाजका अग्रजहरुबाट किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाच र…
डिसोफ बेल्जियमको माङ्सेबुङका अपाङ्गहरुलाई सहयोग,
बेल्जियमको ब्रुज शहरमा केन्द्रीय कार्यालय रहेको परोपकारी संस्था डिस्याबिलिटी सोलिडारिटी इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले ईलाम जिल्लाको माङ्सेबुङ गाउपालिकाको वडा नम्बर ३ का अशक्तहरुलाई सहयोग गरेकोछ ।
गत बैशाख १३ गते माङ्सेबुङका रुपमान…
कलाकार स्व. उज्वल केसीको भाबुक बिदाई
गत शनिबार अल्पायुमै निधन भएका कलाकार एबम पत्रकार उज्वल केसीको बेल्जियमको नेपाली समुदायले भाबुक बिदाई गरेकोछ । आजै स्वर्गीय केसीको अन्तिम संस्कार सम्पन गरिएकोछ ।
आज बिहान मेर्कसेमको सामुदायिक फ्युनरल केन्द्रमा बेल्जियमका नेपाली समुदायका…
क्रिकेटर संदीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाई
बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल…
सविन राई बेल्जियम आउँदै, इकोन क्लबमा फ्यारोको पप धामका हुने,
बेल्जियमको नेपाली समुदायलाई मनोरंजन गराउन बिभिन्न सांगितिक कार्यक्रम गर्दै आएको मादल इन्टरटैनमेन्टले बेल्जियमका नेपाली दर्शक माझ चर्चित पप गायक सविन राई र उनको ब्यान्ड फ्यारोलाई उतार्ने भएकोछ ।
आगामी मे १३ तारिख सोमबार साँझ बेल्जियमको…
बेल्जियममा नेपाली मुलका रेस्टुरेन्ट ब्यबसायिको सडक दुर्घटनामा निधन,
बेल्जियममा मोल शहरमा रेस्टुरेन्ट ब्यवसाय गरिरहेका पर्बतका बीर फगामी पुनको सडक दुर्घटनामा बिहीवार दिउसो निधन भएकोछ । मोलबाट रेस्टुरेन्टको लागि समान किन्न र रेस्टुरेन्टका स्टाफलाई पिकअप गर्न एन्तवेरपेन जादै गरेका ५१ बर्षीय पुनको बेल्जियमको…