Browsing Category

समाज

‘सडक दुर्घटना बढ्नुमा सडक र यातायात व्यवसायी उत्तिकै जिम्मेवार’

काठमाण्डौं - सडक दुर्घटना बढ्नुका पछाडि राज्य र यातायात व्यवसायी दुवै जिम्मेवार रहेको यातायात व्यवसायीहरुले बताएका छन् । बुधबार राजधानीमा आयोजित सक्षात्कार कार्यक्रममा राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पछिल्लो समयमा

एकैरात तीन महिला बलात्कार गर्ने युवा पक्राउ

रुकुम पश्चिम - एकै रात तीन महिलालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्लाको आठवीसको नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत मंसिर

नेपाली भूमिमा भारतीय हस्तक्षेपविरुद्ध विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाण्डौं - लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तालगायत नेपाली भूभागमाथि भारतले गरेको अतिक्रमणविरुद्ध निकालिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको सोह्रखुट्टेनजिक खुशीबु टाउनबाट विप्लव नेकपाका जनवर्गीय

सिन्धुपाल्चोकमा बस दुर्घटना १२ जनाको घटनास्थलमै मृत्यु

काठमाण्डौं - सिन्धुपाल्चोक दुर्घटनामा ज्यान १२ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका - ७ स्वारा भन्ने ठाउँमा बस दुर्घटना भएको हो । बा ४

धनुषामा भएको बम विस्फोटमा ‘असावधानीले मानवीय क्षति’

बीबीसी - धनुषा जिल्लामा गएराति भएको बम विस्फोटमा असवाधानीका कारण एक प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान गुमेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ। क्षिरेश्वर नगरपालिका वडा नम्बर ५ मा भएको उक्त घटनामा घर धनी राजेश साह, उनका १७

कोहलपुरका डीएसपी शाही हटाइएसँगै निषेधाज्ञा पनि हट्यो

काठमाण्डौं - बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई हटाइएको छ । उपरीक्षक शाही हटेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा मंगलबारबाट हटेको छ । आइतबार बिहान

कांग्रेसद्वारा ओलखढुंगाका सडक-पुल बनाउन मन्त्री र सडक विभागलाई दवाव

काठमाण्डौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्थिर सरकार गठन भएको दुई वर्षभन्दा धेरै भइसक्दा समेत ओखलढुंगा जिल्लाका सडक र पुलहरूको प्रगति नभएको भन्दै भौतिक योजना तथा पूर्वाधारमन्त्री नरेन्द्रबिक्रम नेम्वाङलाई

‘स्कूले बालबालिकामाथि सरकारले के मान्यतामा गोली चलायो ?’

काठमाण्डौं - आइतबार बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेको घटनाको विरोध चौतर्फी रुपमा बढ्दैछ । गोली खाने पक्ष विद्यालयका बालबालिका, त्यसमा पनि घाइते सहपाठीको न्यायको लागि निस्किएकाहरु भएबाट घटनाले थप मानव संवेदना छुन पुगेको छ । राजनीतिक

चर्चित संचारकर्मी रवि लामिछानेको तारिख माघ ५ मा सर्यो

काठमाण्डौं - आत्महत्या दुरुत्साहनको मुद्दा अनाहकमा खेपिरहेका चर्चित संचारकर्मी रवि लामिछाने र युवराज कंडेलको अदालती तारिख माघ ५ गते सरेको छ । जिल्ला अदालत चितवनको इजलासले आज आइतबार प्रहरी र चिकित्सकको वकपत्र लिएर माघ ५ मा तारिख सारेको हो ।

युनिभर्सल मेडिकल कलेज अवैध शुल्क फिर्ता गर्न सहमत

काठमाण्डौं - अध्ययनरत विद्यार्थीसँग रुपमा लाखौं रुपैयाँ अवैध शुल्क उठाएर ठगी गर्दै आइरहेका मेडिकल कलेजहरु उक्त शुल्क विद्यार्थीलाई नै फिर्ता गर्ने सहमति दिन थालेका छन् । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत