Browsing Category

समाज

एमसीसी विवाद: अध्ययन कार्यदलले सुझाव प्रतिवेदन तयार गर्न सकेन

म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने काठमाण्डौं - पछिल्ला दिनमा नेपालमा निकै चर्चा र विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न गठित सत्तारूढ दलको विशेष कार्यदलले निर्धारित समय भित्रै सुझाव प्रतिवेदन तयार

‘गणतन्त्रलाई संस्थागत गर्न संविधान जारी भएको हो’ उपेन्द्र यादव

जनकपुरधाम - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक

राष्ट्रियसभाका अध्यक्ष क्यानडाका सभामुखबीच भेट

सभामुख सापकोटालाई भने भेट्न अस्वीकार काठमाण्डौं - राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बिच शिष्टाचार भेटघाट भएको छ ।

रामबहादुर बमजनको आश्रममा प्रहरीकाे छापा

काठमाण्डौं - प्रहरीले तपस्वी रामबहादुर बमजनको सिन्धुली जिल्लाको आश्रममा छापामारेको छ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको हो । बमजन आश्रममा फेला नपरेको प्रहरी स्रोतले

कुमार पौडेल हत्या प्रकरण: आमा दुर्गा देवी पौडेलद्वारा १० जना विरुद्ध किटानी जाहेरी

काठमाण्डौं - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल हत्या प्रकरणमा मृतक पौडेलकि आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यलय सर्लाहीमा १० जना विरुद्ध किटानी जाहेरी दर्ता

न्याय माग्दै गंगामाया राष्ट्रसंघ मुख्यालयमा, न्याय प्रक्रिया सुधार गर्न युएनको जोड

काठमाण्डौं - सरकारले न्याय नदिएको भन्दै न्यायको लागि अनशनरत गंगामाया अधिकारीले नेपाल स्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुल्चोक पुगेर न्यायका लागि सहयोग गर्न आग्रह गरेकी छन । अनशनरत अधिकारीले आज (मंगलबार) नेपाल स्थित संयुक्त

यौन हिंसाको आरोप लागेका राणा ५ दिन थुनामै रहने

काठमाण्डौं - तल्लो तहकि एक विवाहित महिला कर्मचारी माथी यौन हिंसा गरेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा राणा ५ दिन थुनामै रहने भएका छन । अनुसन्धानको लागि थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । इटहरी स्थित एक होटलमा आफूमाथि

नेकपाको एमसीसी कार्यदलको पहिलो बैठक: दस्तावेज अनुसन्धान गर्ने

काठमाण्डौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन बारे अध्ययन गर्न गठित कार्यदलको पहिलो बैठक आज (सोमबार) काठमाडौमा सम्पन्न भएको छ । कार्यदलका संयोजक तथा

घुस लिएको आरोप लागेका पुर्व सिडिओविरुद्ध अख्तियरले गर्‍यो मुद्दा दर्ता

काठमाण्डौं - जिल्ला प्रशासन कार्यलय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ अलग अलग अभियोग पत्र सहित बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा

थाइल्यान्डमा गरियो एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल उपचार

थाइल्यान्डमा कोरोना भाइरसको बिरामी निको पार्ने औषधि पत्ता लागेको छ । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले सो औषधि पत्ता लगाएका हुन् । आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना