Browsing Category
समाज
पहिलो विश्वयुद्धमा बेल्जियममा सहिद भएका नेपाली सैनिकहरुलाई नेपाली समुदायको सम्मान
बेल्जियमको इपर सहरमा आज भन्दा एक सय बर्ष अगाडी बेलायति सेना अन्तरगत रहेर युद्ध लड्दै गर्दा सहादत पाएका नेपाली सैनिकहरुलाई बेल्जियमको नेपाली समुदायले श्रद्धान्जली दिएकोछ।
पहिलो विश्वयुद्ध समाप्त भएको दिन हुने बिशेष समारोह संगै तमु समाज…
पासापुंच बेल्जियमले मनायो न्ह्यु दयां भिन्तुना र म्हपुजा
पासापुंच बेल्जियमले नयाबर्ष 1146 अर्थात् न्ह्यु दयां भिन्तुना र म्हपूजा कार्यक्रम सम्पन्न गरेकोछ। एक रंगिन समारोह आयोजना गरेर नेवारी संस्कार अनुसार बेल्जियममा म्हपुजा र नेवारी नयाबर्ष मनाइएको हो ।
प्रमुख अतिथिको रुपमा उपस्थित बेनेलक्सका…
नेपाली बालबालिकालाई नेपालीपन सिकाउन, स्विडेनको स्टकहोल्ममा देउसी–भैलो,
नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीको अवसरमा स्विडेनको राजधानी स्टकहोल्ममा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा अभिभावक र बालबालिका गरी करिब १०० जना सहभागी थिए।
कार्यक्रम…
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं र महासचिबमा चिरन कुमार खवास…
विश्वका बिभिन्न देशमा बसोबास गर्ने झापालीहरूको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं र महासचिबमा चिरन कुमार खवास निर्वाचित हुनुभएकोछ ।
समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाई अध्यक्ष र…
बार्बक्युबाट जम्मा गरेको रकमले गोर्खा समाज बेल्जियमले गर्यो जिल्लामा सहयोग,
सामाजिक काममा सक्रिय गोरखा समाज बेल्जियमले गत अगस्ट ४ गते सोमबार बेल्जियमको लुभेन शहरमा परोपकारी कोष निर्माणका लागि गरेको समर बार्बेक्यु कार्यक्रमबाट संकलन भएको रकम बिभिन्न ठाउका बिपन्न एबम अति आबस्यक भएका व्यक्ति परिवार, संघ संस्थालाई…
अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज बेल्जियमको चौथो अधिबेशन सम्पन्न, हुमनाथ पाण्डेको नेतृत्व मा नयाँ…
अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज, बेल्जियमको चौथो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेकोछ ।
अधिबेशनमा उपस्थित स्याङ्गजाबासीहरुले अध्यक्ष : हुमनाथ पाण्डे, वरिष्ठ उपाध्यक्ष : गणेश अधिकारी, उपाध्यक्षहरू : सुन्दर पौडेल, नरेन्द्र अधिकारी,…
विदेशमा रहेका नेपाली प्रतिभाको तथ्यांक संकलन गर्न ब्रसेल्सस्थित नेपाली दूतावासको पहल,
विदेशमा छरिएर रहेका नेपाली प्रतिभाको पहिचान, अभिलेखीकरण र सञ्जाल विस्तार गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित प्रतिभा प्राप्ति केन्द्र (Brain Gain Centre)' मा आबद्ध भएर मातृभूमिको बिकास अभियानमा सहभागी हुन नेपाली राजदूतावास ब्रसेल्सले…
नेपाली मिलन केन्द्र एन्तवेर्पेनले २५ अगस्तमा तीजको दर खुवाउने कार्यक्रम गर्दै, नेपाली बसोबास भएका…
एण्टवर्पेन (बेल्जियम) — बेल्जियमस्थित नेपाली समुदायले यस वर्षको तीज विशेष दर खाने कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरि रहेकाछन। बेल्जियमका बिभिन्न सहरमा स्थानीय संघ संस्थाले नेपाली महिलाहरुको पर्ब तीजमा सांस्कृतिक, मनोरजनात्मक कार्यक्रम…
नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले मनायो ३१सौ बिश्व आदिवासी दिवस,
नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले "अधिकार सहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान” को मूल नारा सहित ३१ विश्व आदिबासी दिवस मनाएकोछ।
३१औ विश्व आदिवासी दिवसका दिन ९ अगष्टमा बेल्जियममा सक्रिय जनजातीय संस्थाहरुको…
बाग्लुङ्ग समाज बेल्जियममा नयाँ नेतृत्व, छैठौ अधिबेशनबाट हरि रोका अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति…
बाग्लुङ्ग समाज बेल्जियमको अध्यक्षमा हरि रोका सर्बसम्मत निर्बाचित हुनुभएकोछ ।
सोमबार लुभेनमा भएको समाजको छैठौ अधिबेशनले रोकाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष बिदुर केसी, उपाध्यक्ष द्वय प्रभात पौडेल र जमुना शर्मा, महासचिब दीपक सापकोटा, सचिब…