Browsing Category

देश

साफ यु-२० : नेपालको विजयी शुरुवात, माल्दिभ्स ४–० ले पराजित

काठमाडौं : नेपालले साफ यु-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो । नेपाललाई सहज जित दिलाउन

नागरिकता विधेयक राष्ट्रियसभामा पेश, सांसदहरको विभिन्न प्रश्न र आशंका

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ टेबुल भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो

अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

अछाम : पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका दुई भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुुनेमा अमरका २५ वर्षका भाइ वीरेन्द्र, १५ वर्षका छोरा संविधान र ४५

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौं : नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । अनिता बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । विन्दु संस्थापन र लम्साल इतर पक्षवाट अध्यक्षको उम्मेदवार बनेका थिए । महासचिवमा

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी

महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने भएको छ । एन्फले महिला साफ दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो । एन्फाले गठन गरेको साफ आयोजक कमिटीका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष

कोभिडविरुद्धको खोप कार्यक्रम सुस्त गतिमा, करिब डेढ लाख मात्रा खोप खेर गयो

काठमाडौं : खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । कोरोना संक्रमण केही दिनयता उकालो लाग्ने क्रममा भएपनि समयमा खोप कार्यक्रम सञ्चालन नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो । काठमाडौंमा ८५ हजार एक सय २०

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

काठमाडौं : लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । शुक्रबार रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा

प्रेस युनियन महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं : नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । मकवानपुरको हेटौंडामा शुक्रबारदेखि शुरु भएको नवौं महाधिवेशन अन्तर्गत शनिबार मतदान हुन लागेको हो । चुनावी कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेदेखि

नागरिकता विधेयक बहुमतले पारित, गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं : नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत