Browsing Category

देश

अवैध संरचना भत्काउने कार्यलाई महानगरले निरन्तरता दिँदै, आज कोटेश्वरमा अतिक्रमण हटाउने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिने भएको छ । महानगरपालिकाले आज काठमाण्डौको कोटेश्वरमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ । कोटेश्वरमा बुधबार

एकल महिला समूहद्वारा अग्रज महिलाहरुलाई सम्मान

काठमाडौं : मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लुएचआर)ले अग्रज महिलाहरुलाई सम्मान एवं अभिनन्दन गरेको छ । बुधबार काठमाडौं हात्तीगौंडास्थित छहारी भवनमा आयोजित एक कार्यक्रमकाबीच डब्लुएचआरले राष्ट्र र समाजलाई सेवा पुर्‍याउँदै

लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

काठमाडौं : सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी सेवाका लागि खोलिएका आवेदनमा आधारित भएर आयोगलाई विपक्षी बनाई दर्ता भएका सबै रिट

गाडीमा ढुंगा हान्ने बन्दकर्तालाई स्थानीयले कुटे

काठमाडौं : काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेको आरोपमा एक जनालाई स्थानीयले कुटपिट गरेका छन् । मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल, प्रतिनिधिसभा बैठक एक साता स्थगित

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा टेबुल गरिएको छ । आज बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले सो बिधेयक

कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं : कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको सुदूरपश्चिम प्रदेश

सरकारसँग सहमति भएपछि निहारिका राजपुतले तोडिन् अनशन

काठमाडौं : सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोडेकी छिन् । १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार राति अनशन तोडेकी हुन् । शिवराज श्रेष्ठले आफूमाथि

संघीय संसदका दुबै सदनको बैठक बस्दै, सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं : संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो एक बजे बैठक शुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद

साउन महिनामा एक अर्ब ८३ करोडको विद्युत भारत निर्यात

काठमाडौं : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो

५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा खोप दिइँदै

काठमाडौं : सरकारले दोस्रो चरणमा आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई पहिलो मात्रा दिन लागिएको हो ।