Browsing Category

देश

नागरिकता विधेयक : परामर्शमा राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक केन्द्रित परामर्शमा लिएकी छन् । प्रमाणीकरणका लागि आफुकहाँ आएको नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले सरोकारवाला पक्ष, राजनीतिक दलका नेताहरुसँग परामर्श लिइरहेकी हुन् ।

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन

नेपाली सेना र नेपाल प्रहरीलाई १० दिनभित्र कर तिर्न महानगरको पत्र

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ । बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो । महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न

सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् । काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको सौन्दर्य भनेको नै

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं : निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज मनाइँदैछ । दिवसमा अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप, पीडित किशोरीद्वारा प्रहरीमा उजुरी

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ । काठमाडौंको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरीमा जाहेरी दिएकी हुन् । उनको उमेर १८

पल शाहलाई साढे २ वर्षको कैद सजाय

काठमाडौं : एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएको छ । बुधवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा

सावित्रा र अनिता चम्किँदा नेपालको विजयी शुरुवात

काठमाडौं : नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद शुरुवात गरेको हो । नेपाललाई जित दिलाउन

महिला साफ च्याम्पियनसिप आजबाट शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ