Browsing Category
देश
अदालतको आदेश मान्दिनँ, भारतीय चलचित्र चल्न दिन्नँ : मेयर बालेन
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले देशकाे सार्वभाैमिकता र स्वाधीनतामा आँच आउने गरी आफूले…
भारतीय फिल्म प्रदर्शन नरोक्न उच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं : उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
‘आदिपुरुष’…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान
पोखरा \ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज अहिले साढे ९ बजे पोखरा विमानस्थलमा आइपुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी…
सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा निधन
बझाङ \ बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएको हो।
जिल्ला प्रहरी…
सुदूरपश्चिमका कानूनमन्त्री सिंह सवार गाडी दुर्घटना
बझाङ \ सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना भएको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने…
मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा फाले गोलभेँडा
मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक…
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएकाे छ ।
उहाँले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न…
सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु १७ जना सम्पर्क विहीन
सङ्खुवासभा \ जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
शवको पहिचान हुन बाँकी रहेको छ ।…
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
हेलम्बु \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१…
६६ पृष्ठको राहदानी अब ५ हजारमै बन्ने
काठमाडौँ \ राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेदेखि ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरूले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारदेखि ५ हजार रुपैयाँमा…