Browsing Category

बिबिध

नेपाल चिनाउने अभियानमा साथ दिन नेपाली दुताबास बेल्जियमको अनुरोध,…

बेल्जियमको राजधानी ब्रुसेलमा हुने २० किलोमिटर दौडमा बेल्जियमबासी नेपाली समुदायलाई सहभागि बनेर नेपाल चिनाउने अभियान सफल बनाउन नेपाली दुतावास बेल्जियमले अनुरोध गरेकोछ । नेपालको झंडा र नेपालको नक्सा अंकित टिशर्ट लगाएर नेपालीहरु र अन्य

बेल्जियमको प्रसिद्ध ट्रेन्ड बिजनेस अवार्डमा नेपाली ब्यबसायीको कम्पनी पुरस्क्रित,

बेल्जियमका नेपाली ब्यबसायीहरु लोक दाहाल र काशी दनैको कम्पनी "सुशी किङ्ग ग्रूप" , बेल्जियमको प्रसिद्ध बिजनेस म्यगाजिन ट्रेन्डले प्रत्यैक बर्ष प्रदान गर्ने सिघ्र प्रगति गरिरहेका नयाँ कम्पनीको सुचीमा नोमिनेशनमा परेर पुरस्क्रित भएकोछ ।

प्रबासमा नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताका बारेमा अन्तर्कृया गर्दै नेपाल पत्रकार महासंघ…

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा '' प्रबासमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता बिच अन्तरसम्बन्ध " बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेकोछ । बेल्जियमका बिभिन्न संघ संस्थाका

ठेलाको सारथी – चप्परगौडिका रुद्रनाथ,

तिलक बाबू बैशाख १५ कोहलपुर , कोहलपुर १२ चपरगौडिका रुद्रनाथ शर्मा आचार्य (६१) बिहानै ४ बजे कोहलपुरमा रहेको होलसेल तरकारी बजार पुग्छन। होलसेल देखि तरकारी उठाएर आफ्नो ठेलाबाट दिनभर बेच्छन्। उमेरले ६० नाघेका रुद्रनाथको दैनिकी नै यसरी नै

नेपाली जनसंपर्क समिती बेल्जियमको शुभकामना आदानप्रदान एबम बार्बक्यु कार्यक्रम सम्पन्न,

नेपाली कांग्रेसको प्रवास स्थित शुभेच्छुक संस्था जनसम्पर्क समिति बेल्जियमले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदान- प्रदान सहित बार्बक्यु कार्यक्रम सम्पन गरेकोछ, संस्थाको पाँचौं अधिवेशनबाट निर्वाचित समितिले आपसी भाइचारा, मेलमिलाप

एनआरएनए जर्मनीको निर्वाचन र अधिबेशन खारेज – म्युनिख अदालत , नयाँ निर्वाचन गर्नु पर्ने,…

गैर आबासीय नेपाली संघ जर्मनीको गत बर्ष भएको निर्बाचनलाई त्यँहाको एक अदालतले खारेज गरिदिएकोछ । एनसिसी जर्मनीका पंजिक्रित सदस्य राज कुमार खड्काले संघको सदस्यता बितरण लगायत निर्वाचन प्रकृया अपारदर्शी भएकोले त्यसबाट आफ्नो

स्थानीय चुनाव : गठबन्धनलाई उम्मेद्वार टुंग्याउनै सकस

काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उम्मेद्वारी टुंग्याउन सत्ता साझेदार दलहरुको व्यस्तता बढेको छ । उम्मेद्वार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध दलहरु सोमबार पनि छलफलमा जुटेका छन् । सोमबार बेलुकीसम्म ६ महानगर र ११

ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु,

तिलक बाबू बैशाख ३ कोहलपुर , बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना गम्भीर घाईते भएका छन् । कोहलपुर नगरपालिका - २ मा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको

स्थानीय निर्वाचनमा नेपाली काङ्रेसलाई जिताउन प्रबासमा रहेका कार्यकर्ता सकृय, नेपाली कांग्रेस प्रवास…

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार-प्रसार उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। उप समितिका संयोजक एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा सोमवार सम्पन्न बैठकले प्रचार प्रसारलाई प्रभावकारी

हामी नेपाली बेल्जियमको सांगितिक कार्यक्रमका लागि नेपाली कलाकारहरु बेल्जियममा

बिसुद्ध सामाजिक अभियान मार्फत नेपाल र नेपालीहरुलाई सहयोग गर्दै आएको हामी नेपाली ग्लोबलको बेल्जियम च्याप्टरले नेपालका ख्याती प्राप्त कलाकारहरुलाई स्टेजमा उतार्दै नयाँ बर्षमा मनाउने तयारी गरेकोछ । बेल्जियमको एन्तवेरपेन शहरमा अप्रिल १४