Browsing Category
बिबिध
बेल्जियममा अन्डर १२ र आमाहरुको फूटबल समर च्याम्पियन प्रतियोगिता हुने,
बेल्जियममा अन्डर १२ फूटबल टुर्नामेन्ट हुने भएकोछ । गत बर्षबाट सुरु भएको १२ बर्ष मुनिका खेलाडिहरुको U12 SUMMER CHAMPIOSHIP टुर्नामेन्टको दोश्रो संस्करण ३ जुलाईमा एन्तवेर्पेनमा हुने भएको हो ।
दिपक क्षेत्री प्याकुरेल, बिरेन गुरुङ,!-->!-->!-->…
ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु,
कोहलपुर, बाँके, ११ असार २०७९, शनिबार , बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २८ बर्षीया दिपिका खत्री कटुवालको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ७ बजे कोहलपुरतर्फ आउँदै गरेको ना ५ ख!-->!-->!-->…
सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन…
तिलक बाबू , असार ४ कोहलपुर
देशमा बढिरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना सम्बन्धि ट्राफिक सचेतनामुलक सडक नाटक प्रदर्सनि भएको छ।
शनिबार कोहलपुर १२ चप्परगौडिमा प्रदर्सन भएको सडक नाटक कोहलपुर नगरपालिकाको सहयोग, जिल्ला!-->!-->!-->!-->!-->…
नेपाल ब्रुसेल केन्द्रमा भिम सुबेदीको नेत्रित्वमा नयाँ कार्य समिति चयन गर्दै सकियो संस्थाको पाँचौ…
ब्रुसेलमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाल ब्रुसेल मिलन केन्द्रको पाचौ अधिबेशन सम्पन्न भएकोछ । अधिबेशनले सर्ब सम्मतिमा भिम सुबेदीको नेत्रित्वमा कार्यसमिती चयन गरेकोछ ।
केन्द्रको नयाँ कार्यसमितिमा भिम सुबेदी अध्यक्ष, शिव प्रसाद!-->!-->!-->…
सामान्तबादको छाॅयामा प्रबासका नेपाली संघसंस्थाका कार्यक्रम, गणतान्त्रिक संस्कारको अबलम्बन आबस्यक,
ओम शर्मा,अध्यक्ष, नेपाल पत्रकार महासंघ , बेल्जियम ,
नेपाल देश गणतन्त्रमय भएकोछ, लोकतन्त्रका आधुनिक अभ्यासबाट प्रजातान्त्रिक समाज निर्माण गरि विश्व मानचित्रमा सभ्य र सुसंस्क्रित राष्ट्रको रुपमा स्थापित गर्न हरेक नेपालीले आफ्नो!-->!-->!-->…
नियम उल्लंघन गर्छन तर गाडी चालक टेर्दैनन ट्राफिक प्रहरी..
तिलक बाबू , जेष्ठ २७ कोहलपुर,
शुक्रबार काठमाडौ देखि धनगढीको लागि हिडेको रिभर साइड यातायात प्रालिको ना. ७ ख १११८ नम्बरको यात्रुबाहक बस क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले कोहलपुर १२को चेक पोस्टमा महिला ट्राफिक हवल्दार सविता रावलले!-->!-->!-->…
जिल्ला समन्वय समिति जाजरकोटमा गठबन्धन बिजयी
जाजरकोट जिल्लाको जिल्ला समन्वय समितिमा गठबन्धनका सबै उम्मेद्वार बिजयी भएकाछन । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काङ्रेसका काली बहादुर खत्री र सदस्यमा नेकपा माओबादी केन्द्रकी बिनिता नेपाली यस अघिनै निर्बिरोध निर्बाचित भैसकेका थिए ।
!-->!-->!-->…
नेपाली परिवार गेन्टको तेश्रो अधिबेशन सम्पन्न,
बेल्जियमको गेन्ट शहरमा बस्ने नेपाली समुदायको संस्था " नेपाली परिवार गेन्टको " तेश्रो अधिबेशन सम्पन्न भएकोछ । सोमबार गेन्टमा भएको अधिबेशनले अम्बिका गुरुङको अध्यक्षतामा २० सदस्यीय कार्यदलको सर्बसम्मत चयन गरेकोछ ।
संस्थाको उपाध्यक्षमा!-->!-->!-->…
प्रबासी नेपाली मंच बेल्जियमले पायो महिला नेत्रित्व, अध्यक्षमा चन्द्रकुमारी गुरुङ (ईशा) र सचिबमा हरी…
नेकपा एमालेको प्रबासको संगठन प्रबासी नेपाली मंच बेल्जियमको अध्यक्षमा चन्द्र कुमारी गुरुङ ( ईशा ) सर्बसम्मत निर्बाचित हुनु भएकोछ, त्यसै गरी सचिबमा अर्की महिला नेत्री हरी भट्टराईलाई चयन गरिएकोछ ।
जुन ५ आईतवार भएको अधिबेशनको बन्द शत्रमा!-->!-->!-->…
प्रबासमा रहेका गैर आबासीय नेपालीलाई पूर्ण अधिकार सहितको नागरिकता दिनु पर्छ, राजन…
नेकपा एमालेका नेता बिदेश बिभाग प्रमुख राजन भट्टराईले बिदेशमा रहेका नेपालीहरुलाई पूर्ण अधिकार सहितको नेपाली नागरिकता पाउनु पर्छ भन्नु भएकोछ ।
प्रबासी नेपाली मंच बेल्जियमको छैटौ अधिबेशनलाई प्रमुख अतिथीको रुपमा शुभकामना मन्तब्य!-->!-->!-->…