नेपाल ब्रुसेल केन्द्रमा भिम सुबेदीको नेत्रित्वमा नयाँ कार्य समिति चयन गर्दै सकियो संस्थाको पाँचौ अधिबेशन,

0

ब्रुसेलमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाल ब्रुसेल मिलन केन्द्रको पाचौ अधिबेशन सम्पन्न भएकोछ । अधिबेशनले सर्ब सम्मतिमा भिम सुबेदीको नेत्रित्वमा कार्यसमिती चयन गरेकोछ ।

केन्द्रको नयाँ कार्यसमितिमा भिम सुबेदी अध्यक्ष, शिव प्रसाद रेग्मी उपाध्यक्ष, राम पाण्डेय महासचिब, हुमनाथ पाण्डे सचिब , रीता खड्का कोषाध्यक्ष र मुना ढकाललाई सहकोषाध्यक्ष चयन गरेकोछ । त्यसै गरि सदस्यहरुमा राजन थापा, जय प्रकाश भुषाल, दिपक भण्डारी, प्रशान्त श्रेष्ठ, राजेन्द्र थापा , मोहन रोक्का, पुष्पा गुरुङ , सुमिता भण्डारी कार्की, पुर्णिमा पहाडी र संगिता खड्का रहनु भएकोछ ।

त्यसै गरि संस्थाको सल्लाहकारमा अर्जुन घिमिरे, पारस गौतम ( संस्थापक अध्यक्ष) ईश्वरा शर्मा, यज्ञ बहादुर गुरुङ, प्रकाश कुमार कार्की, कमल खड्का, गोविन्द रोक्का, बिमल गिरी, लोक नाथ शर्मा, शान्तमणी सिम्खडा,लिलाधर पंत,देव काजी गुरुङ, दीपेन्द्र के.सी , सुरेन्द्र मान अमात्य, पेम्बा गेल्बु सेर्पा, हरि कृष्ण श्रेष्ठ, रामचन्द्र शर्मा, केशब सापकोटा, टिका बहादुर कुँवर मनोनित हुनु भएको छ ।

केद्रका अध्यक्ष अर्जुन घिमेरेको सभापतित्वमा भएको कार्यक्रम महासचिब सिर्जना थापा कार्कीले सन्चालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.