Browsing Category

यूरोप

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमंत्री नियुक्त

लन्डन - सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुनिएको एक दिन पछि ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। गएको २०० वर्ष यता ब्रिटेनको इतिहासमै सबैभन्दा कम उमेरको प्रधानमंत्री नियुक्त भएका सुनक हिन्दु धर्मवलम्वी हुन्। अनि,

संसदबाट दुइ, दुइ पटक नागरिकता विधेयक पारित हुनु प्रमुख उपलब्धि: अध्यक्ष आचार्य 

काठमाडौँ - गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाल नागरिकता विधेयक २०७९ संसदको दुबै सदनबाट दुइ, दुइ पटक पारित हुनु एक प्रमुख उपलब्धि भएको बताएका छन्। विजया दशमी २०७९ को अवसरमा संघद्वारा आइतबार आयोजित पत्रकार

राष्ट्रपतिद्वारा प्रा डा सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान

लन्डन - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा भएको छ। जस अनुसार प्रा डा सूर्य प्रसाद सुवेदी लाई ‘प्रसिद्ध प्रबल जनसेवा

बेलायतस्थित समाजसेवी पशुपति भण्डारीलाई प्रबल जनसेवाश्री पदक

लण्डन - बेलायतमा बसेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुराए वापत उद्यमी पशुपति भण्डारीलाई नेपाल सरकारले सम्मानित गरेको छ। संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई प्रबल जनसेवाश्री

प्रा. सूर्य सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयले प्रदान गर्‍यो महाविद्यावारिधि

अक्सफोर्ड विश्वविद्यालयले प्रा. डा. सूर्य प्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि 'महाविद्यावारिधि' प्रदान गरेको छ। शनिबार प्राचिन शेल्दोनिअन थिएटरमा एक भव्य दीक्षान्त समारोहका बीच उक्त उपाधि

क्यानडाका प्रधानमन्त्री ट्रुडो भन्छन् ‘पुटिनले जघन्य अपराध गरे’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी

नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताबीच अन्तरसम्बन्ध

डायस्पोरा समुदाय भन्नाले कस्तो समुदाय हो ? सर्वप्रथम डायस्पोरा भन्नाले मानिसहरूको त्यस्तो समूह हो जो आफ्नो मूल देशमा बस्दैन। तर त्यो समूहले आफ्नो जन्मभूमिसँग पूर्णरुपले नाता तोडेको हुँदैन। उसले आफ्नै देशको भाषा, ऐतिहासिक सभ्यता,पहिचान र

सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको