Browsing Category
यूरोप
सामाजिक एकतानै हाम्रो शक्ती हो, निर्मला बजगाई
चारदिशा, बेल्जियम,
गैर अबासीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन हुन गैरहेको चुनावमा बेल्जियमबासी महिलाहरुको प्रतिनिधित्व गर्दै एन आर एनलाई बिसुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गर्न आफ्नो सम्पूर्ण उर्जा र बिबेक प्रयोग गर्ने सँकल्प सहित…
एनआरएनए बेल्जियमको अधिबेशन सम्पन्न
चारदिशा , बेल्जियम ,
भुकम्पले गरेको बिनासबाट देशलाई नयाँ बाटोमा हिडाउन प्रबासबाट पनि हातेमालो गर्ने अठोट गर्दै एनआरएन बेल्जियमको अधिबेशन सम्पन्न भएको छ । एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठले पानसमा पाचवटा मैनबत्ती बालेर उद्घाटन गरेको…
एन आर एन ए बेल्जियम पाचौ अधिवेसनमा के भयो ?
डिल्ली राम अंमाई, चारदिशा ,
एन आर एन बेल्जियमको निर्बाचनलाई संसारका एन आर एनहरुले चासोका साथ हेरिराखेका छन् र यसको सफलताको कामना पनि गरिरहेका छन् । बेल्जियमबासी नेपालीहरु पनि अत्ति नै तल्लो स्तरको राजनीतिक हस्तक्षेप र समाजका…
एनआरएन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङको अनुरोध
चारदिशा, बेल्जियम
एन आर एन बेल्जियमको उपाध्यक्ष पदका उम्मेदवार पदम गुरुङले बेल्जियमको नेपाली समुदायमा आफ्नो भाबि कार्ययोजना र आज सम्म आफुले गरेका सामाजिक गतिबिधीहरुको जानकारी गराउदै एन आर एन अभियानलाई अगाडि बढाउन आफ्ना प्रधिबद्धता सहित…
भूकम्प पीडितलाई बेल्जियमबाट १९ हजार यूरो
ब्रसेल्स, २ भदौ । नेपाली दूतावास बेल्जियमले भूकम्प पीडितका लागि १९ हजार एक सय पाँच यूरो जम्मा गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नयाँ बैंक खाता सञ्चालन गरेवापत ८ यूरो घटाएर गत जुलाई ३१ सम्म जम्मा भएको रकम प्रधानमन्त्री दैवी…
एन आर एन बेल्जियमको निर्वाचन कार्यतालिका
चारदिशा सम्बाददाता, बेल्जियम,
एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
अगस्त २० मा पन्जिक्रित सदस्यको नामावलि प्रकाशन गरेर सुरु हुने…
बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न
बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो । सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा…
एनआरएन बेल्जियमको महिला सम्योजकमा निर्मला बजगाईको उम्मेदवारी
चारदिशा, बेल्जियम ,
बिगत एक दशक देखि बेल्जियममा बस्दै आएकी, नेपाली समुदायको एकता र उन्नतिको लागि सकृय महिला निर्मला बजगाईले गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि 'महिला सम्योजिकाको' पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु…
गौतम बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा हुने
काठमाडौं, २९ साउन । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा…
एनआरएन वेल्जियम सचिव पदका प्रत्याशी रमेश कँडेलको अनुरोध
चारदिशा।
गैर आवासीय नेपाली संघ वेल्जियमको निर्वाचन नजिकिँदै जाँदा उमेदवारहरुले मतदाता समक्ष आफ्ना भनाइहरु राख्ने क्रम वढ्दै गैरहेको छ। उमेदवारहरु आफ्ना प्रतिवद्धताहरु राख्ने क्रममा एनआरएन वेल्जियमको सचिव पदमा उमेदवारी घोषणा गरेका रमेश…