एन आर एन बेल्जियमको निर्वाचन कार्यतालिका

0

चारदिशा सम्बाददाता,  बेल्जियम,

एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि कार्यसमितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

अगस्त २० मा पन्जिक्रित सदस्यको नामावलि प्रकाशन गरेर सुरु हुने निर्वाचन कार्यक्रम ( सर्बसममत नेत्रित्व चयन हुन नसकेमा ) अगस्त ३० मा मतदान र मतगणना सके पछी सम्पन्न हुनेछ ।

निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिका निम्नानुसार छ ।

 

क . निर्वाचन कार्यतालिका :
१. मतदाता नामावली प्रकाशन 20 अगष्ट ,२०१५ बिहिबार बिहान१० बजे
२ .दावी बिरोध सोही दिन वेलुकी ७ बजे भित्र
३ .अन्तिम मतदाता नामावली प्रकाशन 20 अगष्ट कै दिन बेलुकी. १० बजे।
४ .उमेदवारी दर्ता २१ र २२ तारीख साझं ६ बजे सम्म |
५ .उमेदवारी प्रकाशन २२ तारीख १२ बजे राती सम्म |
६ .दर्ता उमेदवार फिर्ता २३ देखि २४ तारीख बेलुकी ५ बजे सम्म |
७ .अन्तिम नामावली प्रकाशन २४ तारीख बेलुकी ७ बजे सम्म |। ८ .प्रकाशीत नामावली उपर दावी विरोध २५ तारिक १० बजे बिहान देखि वेलुकी ५ बजे सम्म |
९. दावी बिरोध पश्चात अन्तिम नामावली प्रकाशन २५ तरीक ७ बजेभित्र १०.प्रचार प्रसार बन्द गर्ने समय २८ तारीख रात को १२ बजे भित्र |
११. निर्बाचन aug 30 तारिक बिहान १० देखि ५ बजेसम्म
ख निर्वाचन सम्बन्धि आचार संमीता,
१ .उमेदवारी दर्ता गर्दा रित पुगेको फर्म आफ्नो स्पस्ट विवरण ,स्पस्टबुझिने गरि १ प्रस्थावक , १ समर्थक सहीत उल्लेखित शुल्क बुझाई र २ प्रति फोटो सहित निर्वाचन आयोगको कार्यालयमा स्वयम् उपस्थितभै दर्ता गर्नु पर्ने छ |
२ .उमेदवार कुनै पनि राजनैतिक ,धार्मिक ,तथा जातीय सस्था कोकार्यकारीणीमा रहेको खण्डमा सो पद बाट राजीनामा गरेको र स्वीकृत भएको सक्कल प्रमाण पत्र पेश गर्नुपर्ने छ | यदि सो नभएमा त्यस उपर कसै बाट सप्रमाण दावी बिरोध आएको खण्डमा उमेदवारी स्वत : रद्ध हुने छ |
३ .कुनै पनि राजनैतिक ,धार्मिक तथा जातीय संघ सस्था को कार्यकारी पद मा नभएमा उल्लेखित फर्म भरि दस्तखत गर्नुपर्ने छ |
४ .उमेदवारी दर्तागर्दा ग्रुप / प्यानल समूहमा बुझाउन पाईने छैन |
५ .उमेदवारी फिर्ता गर्दा आवस्यक फर्म भरि आफुले पाउने रकमसहित उल्लेखित गरी निवेदन गर्नु पर्ने छ |
६ .उमेदवार वा निजको समर्थकहरुमा निर्वाचन क्षेत्र वरी परी(कम्तिमा २०० मिटर ) प्रचार प्रसारका गतिबिधि तथा सामग्री वितरणगर्न पाइने छैन |
७ .निर्वाचन सम्पन्न गराउन लागिपरेका निर्वाचन अधिकृत तथा अन्यसदस्य वा स्वयम् सेवक माथि अवान्छित क्रियाकलाप गरे गराएमा निर्वाचन आयोगलले निजलाई आवस्यक कारवाही गर्न सक्ने छ |
८. निर्वाचन क्षेत्र वरी परी निर्वाचनलाई लक्षीत गरी हुलदंगा गरेमा सो व्यक्ति वा समुहलाई आबस्यक कारबाही गरिने छ |। ९. दाबा बिरोध गर्दा लिखितरूपमा email बाट सप्रमाण bodhrajp2000@yahoo.com मा गर्न सकिनेछ । १० .उम्मेद्बबारी फिर्ता स्वंयम उपस्थित हुनुपर्नेछ । ११ .उम्मेदबारी दर्ता कार्यालयमा मात्र हुनेछ।
१२.निर्बाचन सम्बन्धि सम्पुर्ण जानकारी nrn belgiumko Facebook page nrna ncc belgium मा पाइनेछ
ग तपसिलमा उल्लेखित उमेदवारको लागि आह्वान
१ .ICC २ पद
२ .NCC अध्यक्ष १
३ .NCC उपाध्यक्ष महिला १
४ .NCC उपाध्यक्ष (खुल्ला) २
५ .NCC महा सचिव १
६ .NCC सचिव निर्वाचित २
७ .NCC कोषाध्यक्ष १
८ .NCC सह- कोषाध्यक्ष १। ९ .NCC युवा प्रतिनिधि (३० वर्ष ननाघेको ) १, १०.महिला प्रतिनिधि १
११. क्षेत्रीय सदस्य हरु ५( ल्युभेन,अन्त्वेर्पेन ,ब्रुस्सेल ,गेन्ट ,ब्रुर्गे-ओस्तन्दे ) १/१
१२.महिला सदस्य ४ १३.सदस्य खुल्ला ४

संयोजक बोधराज पौड्याल एनअारएनए बेल्जियम निर्वाचन समिती

Leave A Reply

Your email address will not be published.