Browsing Category
यूरोप
एनआरएनए युके उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित
लण्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) निर्वाचन २०२३-२५ को यहि जुलाई २२ तारिख हुने निर्वाचनका लागि उम्मेद्वारी फिर्ता लिने समय जुलाई ५ तारिख राती ९ बजेसम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन जुलाई ६ तारिख दिउसो १ बजे…
२२ तारिखमै मतदान हुने, निर्वाचन तालिका परिमार्जन
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका केही परिमार्जन गरिएको छ । मतदानको मिति २२ जुलाईमा हुने तालिकामा कुनै पनि परिवर्तन नहुने गरी तालिका परिमार्जन गरिएको हो । निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ता…
एनआरएनए यूकेको चुनावी मैदानका उम्मेदवार यि हुन्
लण्डन । गैर आवासीय नेपाली संघ यूकेको (एनआरएनए यूके) निर्वाचनका लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शनिबार अनलाइनमार्फत ४ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्षमा दिनेश घिमिरे, हितकाजी गुरुङ, एलबिजेड गुरुङ र नारायण कंडेलको…
एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि जुलाई १ मा उम्मेदवारी दर्ता
लन्डन - गैर आवासीय नेपाली संघ युकेको नयाँ नेतृत्व चयनका लागि शनिबार, जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूची अनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा…
एनआर एनए युके का सदस्यहरु ४ हजार नाघे , निर्वाचन र अधिबेशन समयमै हुने
लण्डन । गैर आवासीय नेपाली संघ युकेका सदस्यहरुको आइतबार प्रथम नामावली प्रकाशित हुँदै छ । २३ जुन राति ११ः५९ बजेसम्म सदस्यता आह्वान गरिएकोमा यस अवघिमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । अहिलेसम्म ४ हजार १ सय ४९ जनाको आवेदन स्वीकृत भएको…
एनआरएनए युकेमा २७३ जनाको सदस्यता स्वीकृत हुन बाँकी
लण्डन । गैर आवासीय नेपाली संघ युकेका सदस्यहरुको आइतबार प्रथम नामावली प्रकाशित हुँदैछ । २३ जुन राति ११ः५९ बजेसम्म सदस्यता आह्वान गरिएकोमा उक्त अवधिमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । अहिलेसम्म ४ हजार १ सय ४९ जनाको आवेदन…
एनआरएनए युकेको सदस्यता फाराम भर्ने समय शुक्रबारसम्म
लन्डन । गैरआवासीय नेपाली संघ युकेको सदस्यता लिने मिति अब २ दिन बाँकी रहेको छ । यसरी सदस्यता लिने समय सिमा अन्त्य हुनै लाग्दा सदस्य बन्नेहरुको लर्को लागेको छ । यसबाट एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्का र सिंगो कार्यसमिति नै उत्साहित…
प्राध्यापक सूर्य सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयको प्रतिष्ठित नियुक्ति
लन्डन - अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई मानार्थ फेलोको पदमा मनोनयन गरेको छ। कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञान, प्रविधि, चिकित्सा शास्त्र, मानविकी, समाज…
एनआरएनए युकेले प्रकाशित ग-यो निर्वाचन तालिका
लन्डन - गैर आवासीय नेपाली संघ युकेको निर्वाचनको तयारी तीब्र भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार जुन २५ का दिन दिउँसो १ बजे मतदाता नामावली प्रकाशित गरिने छ भने सोही साँझ ६ बजे मतदाता नामावलीमाथि दावी विरोध र त्यसको २ दिन…
गणतन्त्र पोल्यान्डका पूर्व राष्ट्रपती लेख वालेसासँग पूर्व पररास्ट्रमन्त्री डा नारायण खड्काको भेट,…
नेपाली काङ्रेसका नेता एबम पूर्व पररास्ट्रमन्त्रि डा नारायण खड्काले गणतन्त्र पोल्यान्डका पूर्व राष्ट्रपती लेख वालेशा संग सिष्टाचार भेट गर्नु भएकोछ । पोल्यान्डको राजधानी वार्सामा मंगलबार भएको भेटमा दुई देश बिचको मैत्री सम्बन्धलाई बलियो बनाउने…