Browsing Category
यूरोप
एभरेष्ट नेपाली समाजको अध्यक्षमा शिव तिमील्सिना र महासचिबमा दौलत कुमार साम्बा,
ब्रुजमा बस्ने नेपालीहरुको सामुदायिक संस्था एभरेस्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना चयन भएका छन् ।
बुधवार ब्रुजमा सम्पन्न संस्थाको छैटौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
नयाँ…
चोरि भएका करीब आठ सय बर्ष पुराना कलाक्रिति नेपाल फर्काइदै ,
नेपालबाट चोरि भएर युरोप पुगेका एघारौ र बाह्रौ सताब्दिमा बनेका पुरातात्विक कलाक्रितिहरु नेपालले फिर्ता पाएकोछ । नेपालका ऐतिहासिक कालाक्रिति इटुम्बहालको तुडाल र शिबोधर्मोत्तरम शास्त्र गाताचित्र, आर्ट रिकोभरी इन्टरन्यासनलका प्रमुख क्रिस्टोफर…
नेपाली ब्यबसायी संघ बेल्जियम र एफआवेवेको सहकार्यमा नेपाली ब्यबसायीहरुलाई खाद्य सुरक्षा तालिम,
नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियमको खाद्य सुरक्षा सम्बन्धि सरकारी निकाय एफआवेवेको सहकार्यमा यहाँ होटेल रेस्टुरेन्ट, क्याफे, खाद्य सामाग्री पसल संचालन गरिरहेका आफ्ना सदस्यहरुका लागि खाद्य सुरक्षा सम्बन्धि तालिम सम्पन्न गरेकोछ ।…
तमु समाज बेल्जियमले मनायो ल्होसार,
तमु संस्कृतिको महत्वपूर्ण पर्ब 'ल्होसार' बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरंजनात्मक कार्यक्रम गरेर मानाइएकोछ । तमु समाज बेल्जियमले आयोजना गरेको २६०८ औ तमु ल्होसारमा भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, पूजापाठका साथै…
टर्कीको अबरोध हटे स्वीडेन नाटोमा आवद्ध हुने
काठमाडौं । स्वीडेनले उत्तर उत्तर एट्लान्टिक सन्धि संगठन नाटोको सदस्यता पाउने सम्भावना बढेको छ । अहिलेसम्म टर्कीका कारण यो सम्भव भइरहेको थिएन ।
समाचार एजेन्सी ‘एपी’ को रिपोर्ट अनुसार मंगलबार टर्की संसदको एक समितिले नेटोमा सामेल हुने…
चेक गणतन्त्रको राजधानी प्रागमा भएको गोलिवारिमा १५ जनाको मृत्यु , आक्रमणकारिले आफैलाई गोलि हानेर…
चेक रिपब्लिकको राजधानी प्रागको याम पालाक स्क्वायरमा अवस्थित चार्ल्स विश्वविद्यालयमा एक बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाउदा १५ जनाको मृत्यु भएकोछ ।
आज दिउसो त्यहाको समय अनुसार करिब तीन बजे भएको गोलिवारिमा दुइ दर्जन भन्दा बढी घाइते…
नेपालको बिकासमा साझेदारी गरि रहेका जर्मन गैर सरकारी संस्थाहरुको वार्षिक सम्मेलन सम्पन्न ,
नेपालको बिकास र नेपालीहरुको जीबनस्तर उकास्न सहयोग गरी रहेका जर्मन दात्री निकायहरुको वार्षिक सम्मेलन तथा बैठक जर्मनीको कोलनमा सम्पन्न भएकोछ । उक्त बैठकमा लामो समयबाट नेपालको सम्ब्रिद्धीमा साझेदारी गरी रहेका जर्मन एनजियोहरुले बर्तमान अवस्थामा…
नेपाली दुताबास अष्ट्रियाले ग्रिसका नेपालीहरुको राहदानीको समस्या छिट्टै समाधान गर्ने,
उमा थापा, एथेन्स ग्रिस,
विभिन्न कारणले पासपोर्ट गुमाएर ग्रिसमा अलपत्र परेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् ।
विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर…
तछाड मछाड गर्दिन्, पुनः उपाध्यक्षमा उम्मेदवार हुन्छु : हेमराज शर्मा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको…
एनआरएनहरुका लागि गैरआवासीय नेपाली नागरिकता ऐतिहासिक उपलब्धी : कुल आचार्य
काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले नेपालको इतिहासमै पहिलोपटक गैरआवासीय नेपाली (एनआरएन) हरुका लागि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न कानूनी बाटो खुलेकोमा विश्वभरका प्रवासी नेपालीहरुलाई बधाई दिएका…