Browsing Category

अन्तर्राष्ट्रिय

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार पनि कब्जा गरेको तालिबानको दाबी

काठमाडौं : अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् । आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।

अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त

एजेन्सी : अफगानिस्तान सरकारले त्यहाँको सेना प्रमुखलाई बर्खास्त गरेको छ । तालिबान विद्रहीहरुले अफगानिस्तानका प्रान्तीय राजधानीहरु श्रृङ्खलाबद्ध रूपमा कब्जा गरेपछि अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी उक्त

सैनिक फिर्ता गर्ने निर्णयमा पछुतो छैन : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने आफ्नो निर्णयमा कुनै पछुतो नरहेको बताएको छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनको उक्त भनाइ आएको

अफगानिस्तानमा तीन दिनमा २७ जना बालबालिका मारिए

एजेन्सी : अफगानिस्तानमा सेना र तालिबान विद्रोहीको लडाइँमा तीन दिन बीचमा २७ जना बालबालिकाको ज्यान गएको छ । युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको जनाएको छ । सोमबार युनिसेफले बालबालिकामाथि हुने अत्याचार

अफगानिस्तानका पाँच वटा प्रान्तीय राजधानी तालिबानको कब्जामा

एजेन्सी : अफगानिस्तानका तालिबान बिद्रोहीहरुले शुक्रबारयता पाँच वटा प्रान्तीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरेका छन् । देशव्यापी रूपमा नियन्त्रण बढाउने क्रममा पछिल्लो पटक विद्रोहीहरुले उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई नियन्त्रणमा

बेलायतमा दुई मात्रा खोप लगाएका ५५ प्रतिशतमा डेल्टा भेरियन्ट संक्रमण पुष्टि

एजेन्सी : बेलायतमा कोरोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा पनि कारोना भाइरस संक्रमण फैलने क्रम बढेको छ । डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढेको हो । अस्पताल भर्ना हुने बिरामीमध्ये ५५ प्रतिशत कोरोनाको खोप

अमेरिकाद्वारा ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिन इरानलाई वार्तामा फर्कन आह्वान

एजेन्सी : अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने घोषणा

सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न डब्लुएचओको आग्रह

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न आग्रह गरेको छ । बुस्टर डोजले कोरोना भाइरसको संक्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न डब्लुएचओले आग्रह गरेको हो । विश्वमा अहिले कोरोनाको

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास

काठमाडौं : चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल संक्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा कार बम विष्फोट, चारको मृत्यु

अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल भएका छन् । घटना लगत्तै