Browsing Category

अन्तर्राष्ट्रिय

युक्रेनको आरोप- समुद्री पहुँचमा रुसले अवरोध पुर्‍यायो

एजेन्सी : युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्‍याएको आरोप लगाएको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले सी अफ एजोफ पूरै अवरूद्ध पारेको आरोप लगाएका हुन् । रुसले ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो

ट्रक चालकहरुको आन्दोलन अस्वीकार्य : प्रधानमन्त्री ट्रुडो

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । संसद बैठकलाई सम्बोधन गर्दै उनले उनले ट्रक चालकहरुको आन्दोलन अस्वीकार्य रहेको बताएका हुन् । कोभिड लागेका कारण एक साता

युक्रेन पुगे बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य

बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा

जर्मनीसम्म पुगेको रुसी ग्यास पाइपलाइन बन्द गरिदिने बाइडेनको चेतावनी

एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेमा चर्को मुल्य चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्‍याइएको ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका हुन् ।

२१ फेब्रुअरीदेखि विदेशीका लागि अष्ट्रेलिया खुला

अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरीदेखि २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन् । कोरोना

कोभिड खोपविरुद्धको प्रदर्शन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

एजेन्सी : कोरोना भाइरस संक्रमणलाई लिएर लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन चर्केपछि क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । ओटावाका नगरप्रमुख जीम वाट्सनले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक

भारतीय गायिका लता मंगेशकरको निधन

एजेन्सी : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मंगेशकरको ९२ बर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित भएपछि उनी जनवरी नौमा अस्पताल भर्ना भएकी थिइन् । कोरोनाका कारण उनलाई निमोनिया भएको

इरानमाथि लगाइएको प्रतिबन्धमा छुट दिने अमेरिकाको निर्णय

एजेन्सी : अमेरिकाले शुक्रबार इरानमाथि लगाइएको प्रतिबन्धमा छुट दिने निर्णय गरेको छ । इरानसँगको आणविक वार्ता अन्तिम चरणमा पुगेसँगै अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय आणविक सहकार्यका परियोजनाको लागि अनुमति दिने निर्णय गरेको हो । अहिले

अमेरिकी कारबाहीमा आइएसका वरिष्ठ नेता मारिए

एजेन्सी : अमेरिकाले सिरियामा गरेको एक सैन्य कारबाहीमा चरमपन्थी संगठन आईएसआईएलका नेता अबु इब्राहिम अल हासिमि अल कुरेसी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आदेशमा सिरियामा आईएसका नेतालाई लक्षित गरेर आक्रमण गरिएको र सो

टर्की र ग्रीसबीच कूटनीतिक विवाद

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस