Browsing Category
अन्तर्राष्ट्रिय
पाकिस्तानलाई विश्व सामु चिनाउने लक्ष्य : पाकिस्तानी प्रधानमन्त्री शरिफ
एजेन्सी : पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तानलाई विश्व सामु चिनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
मुलुकको नयाँ प्रधानमन्त्री चयन भएपछि प्रतिक्रिया दिदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पाकिस्तानको!-->!-->!-->…
पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन हुँदै
पाकिस्तानमा साेमबार नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । इमरान खानको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गत शनिबार राति सरकार ढलेको थियो ।
विपक्षी मोर्चाले पूर्व प्रधानमन्त्री नवाज शरिफका भाई शाहबाज शरिफलाई नयाँ…
अविश्वास प्रस्ताव पारित भएपछि पाकिस्तानका प्रधानमन्त्री खान सत्ताच्युत
एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन् । शनिबार राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन नसकेसँगै उनी सत्ताच्युत भएका हुन् ।
६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत!-->!-->!-->…
रूस संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट निलम्बित
एजेन्सी : संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ ।
बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेका थिए भने २४ मुलुकले यसको विपक्षमा मतदान गरेका थिए ।!-->!-->!-->…
रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा
एजेन्सी : अमेरिकाले रूसविरुद्ध युद्ध अपराध गरेको भन्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ । रूसका केही महत्वपूर्ण र प्रभावशाली व्यक्ति अमेरिकाको निशानामा पारेको हो ।
जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू र रुसी विदेशमन्त्री सर्गेई!-->!-->!-->…
श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज
आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ ।
गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो ।
संकटकाल घोषणा भएको दुई…
श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा
एजेन्सी : श्रीलंकामा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । औषधिको गम्भीर अभाव भएपछि आजदेखि स्वास्थ्य आपतकाल घोषणा गरिएको हो ।
स्वास्थ्य सम्बन्धी सरकारी निकायको आकस्मिक बैठकपछि सरकारले आपतकालको घोषणा गरेको हो । बिरामीको जीवन रक्षाका लागि!-->!-->!-->…
बुचामा भएको नरसंहार ढाकछोप गर्ने रुसको प्रयास : जेलेन्स्की
एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले बुचामा भएको नरसंहार ढाकछोप गर्न रुसले प्रयास गरिरहेको बताएका छन् । उनले भिडियो सन्देश जारी गर्दै नरसंहारको विरुद्ध तत्काल कदम चाल्न पश्चिमा देशहरुलाई आग्रह गरेका छन् ।
किभस्थित आफ्नो!-->!-->!-->…
क्यालिफोर्नियाको साक्रामेन्टोमा गीली चल्दा ६ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्टोमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
घटनामा थप नौ जना घाइते भएका छन् । घटनामा कम्तीमा १५ जनालाई गोली लागेको!-->!-->!-->…
श्रीलंकामा गहिरिँदै संकट : सबै मन्त्रीले दिए सामुहिक राजीनामा
एजेन्सी : श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आर्थिक संकट गहिरिदै गएपछि मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।
श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री!-->!-->!-->…