Browsing Category
अन्तर्राष्ट्रिय
बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत
एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत पाएका हुन् ।
उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका!-->!-->!-->…
भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु
एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो!-->!-->!-->…
रुसी कब्जाबाट सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता लिएको युक्रेनको दाबी
एजेन्सी : युक्रेनले रुसी सेनाको कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता गरेको दाबी गरेको छ ।
शहरको झन्डै ७० प्रतिशत भूभाग रुसी सेनाको कब्जामा गइसकेकोमा सेनाले शहरको ठूलो हिस्सा फिर्ता गरेको युक्रेनले जनाएको हो ।
!-->!-->!-->!-->!-->…
फ्रान्समा मंकीपक्सका ५१ संक्रमित भेटिए
एजेन्सी : फ्रान्समा ५१ जना मंकीपक्स संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका हुन् ।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई!-->!-->!-->…
उत्तर कोरियामा कोरोना महामारी गहिरिएको डब्लुएचओको भनाइ
एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ ।
गत मे १२ मा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता!-->!-->!-->…
अमेरिकाको न्यू अर्लिन्सको एक विद्यालयमा फेरि बन्दुक हमला
एजेन्सी : अमेरिकाको एक विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यू अर्लिन्सको हाईस्कूलको दिक्षान्त समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
मोरिस जेफ हाई स्कूलका स्नातकहरू!-->!-->!-->…
युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त खार्किभ क्षेत्रको भ्रमण
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । डोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् ।
खार्किभ भ्रमणका!-->!-->!-->…
पूर्वी युक्रेनको लिमा शहर कब्जा गरेको रुसी सेनाको दाबी
एजेन्सी : रुसी सेनाले पूर्वी युक्रेनको लिमा शहर कब्जा गरेको दाबी गरेको छ । रुसी सेनाले डोनेस्क मिलिशिया र आफ्नो सेनाले लिमा शहर कब्जा गरेको जानकारी दिएको हो ।
सो शहरमा शुक्रबार रूसी आक्रमणको क्रममा ८ वर्षीया बालिकाको मृत्यु भएको!-->!-->!-->…
रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र
एजेन्सी : रुसले युक्रनेको पूर्वी क्षेत्रमा आक्रम तीव्र पारेको छ । रुसले हाल डोन्बासका दुई सहर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
डोन्बासको रूपमा परिचित पुरानो तथा महत्वपूर्ण औद्योगिक केन्द्रलाई स्वतन्त्र पार्ने घोषित लक्ष्यका साथ!-->!-->!-->…
चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने
एजेन्सी : चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो ।
चिनियाँ रक्षा मन्त्रालयले ताइवानको वरिपरि सेनाको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र!-->!-->!-->…