Browsing Category

अन्तर्राष्ट्रिय

१६ फेब्रुअरीमा मुख्यमन्त्रीको शपथ लिँदै केजरिवाल

आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्रीको शपथ १६ फेब्रुअरी लिने भएका छन् । उनी दिल्लीको तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् । शपथग्रहण समारोह रामलीला मैदानमा आयोजना हुनेछ । आप दिल्ली विधान सभाको चुनावमा

दिल्लीमा भाजपाको हार तय, दुई बर्षमा एनडीए आठ राज्यमा पराजित

एजेन्सी - २०१९ को अन्त्यमा झारखण्ड र अब २०२० को पहिलो विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र ऊ नेतृत्वको एनडीए गठबन्धनले पराजयको सामना गर्नुपरेको छ । आम अनुमान विपरीत लोकसभा निर्वाचनमा सानदार प्रदर्शन गरिरहेको भाजपा नेतृत्वको एनडीएको

कोरोनाभाइरस महामारी:वुहानमा मात्रै १४ हजार लाश जलाएको आशंका

काठमाण्डौं - चीनबाट फैलिएको कोरोना भाइरस बाट अहिलेसम्म करिब ४४ हजार संक्रमित भएको र १ हजार भन्दा धेरैको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कुल संक्रमितमध्ये ४० हजार भन्दा धेरै संक्रमित चीनमै रहेको तथ्यांकमा उल्लेख छ ।

दिल्लीमा चलेन मोदीको जादु, आम आदमी पार्टीको स्पष्ट बहुमत आउने संकेत

एजेन्सी - २२ बर्षदेखिको दिल्लीको सत्तामा पुनरागमन गर्ने भाजपाको सपनालाई सपनामै सिमित राख्दै अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी स्पष्ट बहुमत तर्फ अगाडि बढिरहेको छ । बिहान ११:३० सम्मको मतगणनाको प्रारम्भिक रुझान हेर्दा आम आदमी

दिल्ली विधान सभा निर्वाचन : ‘आप’लाई दुई तिहाई सिट हासिल हुने प्रक्षेपण

एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार (२५ माघ) सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । दिनको पाँच बजेसम्म जम्मा ४४ प्रतिशत मत खसेको जानकारी गराइए पनि त्यसपछि मतदानमा उल्लेख्य सहभागिता बढेको भारतीय निर्वाचन आयोगले

सार्स महामारी भन्दा भयानक भयो कोरोना महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु

चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा

कोरोना भाइरस नियन्त्रण जटिल बन्दै, ३० हजार संक्रमित ५ सय ६५ को मृत्यु

काठमाण्डौं - चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । हालसम्म करिब ३० हजार कोरोना भाइरस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या ५६३ पुगेको चीनिया समाचार संस्था

कोरोनाभाइरस: हङ्‌कङका अस्पतालमा हडताल, चीनसँगको सीमा पूरै बन्द गर्न माग

कोरोनाभाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्‍कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन् । हङ्‌कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द

चीनको सिचुवान केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प

कोरोना भाइरसको संक्रमणका कारण संकट बेहोरीरहेको चीन अर्को समस्यामा फसेको छ । सोमबार बिहान चीनको सिचुवान केन्दविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन । भूकम्पका कारण ठूलो भौतिक क्षति नभएको

थाइल्यान्डमा गरियो एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल उपचार

थाइल्यान्डमा कोरोना भाइरसको बिरामी निको पार्ने औषधि पत्ता लागेको छ । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले सो औषधि पत्ता लगाएका हुन् । आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना