Browsing Category
अन्तर्राष्ट्रिय
युरोपमा अत्याधिक गर्मी, डढेलोले हजारौं मानिस विस्थापित
एजेन्सी : युरोपका अधिकांश मुलुकहरु उच्च तापमानको मारमा परेका छन् । बढदो तापक्रमसँगै जंगलमा लागेको डढेलोले फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा हजारौं मानिस विस्थापित भएका छन् ।
फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस विस्थापित!-->!-->!-->…
जोनसन सरकार विश्वासको मत लिन सफल
एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।
चुनाव गराउनबाट बच्न सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरेका हुन् ।
संसदमा भएको मतदानमा ३ सय ४९!-->!-->!-->!-->!-->…
अमेरिकाको मलमा गोली चल्यो, ३ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् ।
‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको छ’, ’ ग्रीनवुड,!-->!-->!-->…
श्रीलंकमा झन्डै २० वर्ष सत्तामा बसेको एउटा राजनीतिक परिवारको अन्त्य
एजेन्सी : श्रीलंकाको संसद्ले गोटाबाय राजपक्षले राष्ट्रपतिको पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
संसद्का सभामुख श्रीलंकाली संसदका सभामुख यापा अभयवर्धनले आफूले राजपक्षको राजीनामा स्वीकृत गरेको जानकारी दिएका हुन् ।
!-->!-->!-->!-->!-->…
देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा
एजेन्सी : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोडेर भागेसँगै राजीनामा दिएका छन् । राजापाक्षेविरुद्ध देशव्यापी प्रदर्शन भैरहेको समयमा उनले इमेलमार्फत राजीनामा दिएका हुन् ।
गोटाबायाले ईमेलमार्फत आफ्नो राजीनामा सभामुखलाई!-->!-->!-->…
श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी
एजेन्सी : श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिंगेले पाएका छन् ।
भागेर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबाया राजपाक्षेले विक्रमासिंगेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएका हुन् ।
!-->!-->!-->!-->!-->…
श्रीलंकाका राष्ट्रपति राजपाक्ष देश छोडेर भागे
एजेन्सी : श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन् ।
मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन् ।
७३ वर्षीय गोटाबाय आज बिहान तीन बजे माल्दिभ्सको!-->!-->!-->!-->!-->…
ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ले लिएको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच तस्वीर सार्वजनिक गरेका हुन् ।
बाइडेनले संसारकै!-->!-->!-->!-->!-->…
श्रीलंकाका केही भागमा सीमित इन्धन र ग्यास वितरण
एजेन्सी : श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो ।
सोमबार राजधानी कोलम्बोमा ग्यास!-->!-->!-->…
श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत
एजेन्सी : श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक!-->…