Browsing Category
अन्तर्राष्ट्रिय
एड्सबाट दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु
एजेन्सी - प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको पाइएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो ।
पर्याप्त उपचारको!-->!-->!-->…
महाराष्ट्रकाे सरकार ढल्याे, चार दिनमै मुख्यमन्त्रीकाे राजीनामा
एजेन्सी - भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन् ।
भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो ।
!-->!-->!-->!-->!-->…
हङ्कङको चुनावमा बेइजिङ समर्थकको हार
आन्दोलनकारीलाई ठूलो सफलता
बीबीसी - हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको!-->!-->!-->…
कंगोमा यात्रुबाहक विमान दुर्घटना
बीबीसी - कंगोमा १८ जना सवार विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १६ यात्रुसहित २ जना विमानका कर्मचारीको मृत्यु भएको आशंका गरिएको छ ।
उक्त विमान कंगोको पूर्वी क्षेत्रमा रहेको गोमा शहरमा घरहरुमा ठोकिँदै पुगेर दुर्घटनामा परेको!-->!-->!-->…
ट्रम्पका व्यक्तिगत वकिल र विदेश मन्त्री पोम्पेओबिच भएको सम्पर्कको विवरण सार्वजनिक
ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान
काठमाण्डौं - अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनसँग गरेका संवादको विवरण सार्वजनिक गरेको छ।
सूचनाको हक सम्बन्धी कानूनको प्रयोग गरेर जानकारी माग!-->!-->!-->!-->!-->…
१३ वर्षकी गर्भवती बालिकामाथि ६ जनाद्वारा सामूहिक बलात्कार
छतबाट हाम फालेर आत्महत्या
एजेन्सी - ६ जनाले बन्धक बनाएर सामूहिक बलात्कार गरेपछि एक १३ वर्षीया बालिकाले छतबाट हाम फालेर आत्महत्या गरेकी छन् । यो घटना थाईल्याण्डको राजधानी बैंककको हो ।
मिडिया रिपोर्टका अनुसार छतबाट हाम फाल्नुअघि ती!-->!-->!-->!-->!-->…
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु
सिएनएन - अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार आइतबार राति ८ बजेतिर क्यालिफोर्नियाको फ्रेस्नोमा ‘फुटबल वाच पार्टी’ भइरहेको ठाउँमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको!-->!-->!-->…
श्रीलंकाकाे नयाँ राष्ट्रपतिमा गोतबाया निर्वाचित
काठमाण्डौं - श्रीलंकाको नयाँ राष्ट्रपति चुनिएको छ । नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाई गोतबाया राजपाक्षे निर्वाचित भएका छन् ।
शनिबार भएको राष्ट्रपतिको चुनावमा गोतबायाले ५४ प्रतिशत बढी मत पाएका छन् । उनले सत्तारूढ!-->!-->!-->…
अयोध्या विवादः हिन्दूको पक्षमा सर्वोच्चको फैसला
नयाँ दिल्ली - भारतको अयोध्यामा राम मन्दिर र बाबरी मस्जिदको विषयमा शताब्दी अघिदेखि चलिआएको विवादमा आज सर्वोच्च अदालतले फैसला सुनाएको छ । ५ न्यायाधीशको संवैधानिक इजलासले फैसला सुनाएको हो । इजलासका अध्यक्ष प्रधानन्यायाधीश रंजन गोगोइले ४५!-->…
अमेरिकी विदेशमन्त्री पोम्पेओले गरे रुस र चीनको तीव्र आलोचना
एजेन्सी - अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुस तथा चीनको तीव्र आलोचना गरेका छन्।
जर्मनीको बर्लिनमा पुगेका विदेशमन्त्री पोम्पेओले रुस तथा चीनबाट तर्फबाट गम्भीर खतरा प्रस्तुत हुँदै आएको बताउँदै नेटोलाई सक्रिय हुन र चुनौतिहरुको सामना!-->!-->!-->…